जुम्लाको गोठीगाउँमा आगलागी हुँदा ३२ घर जलेर नष्ट
जुम्लाको गोठीगाउँमा आगलागी हुँदा ३२ घर जलेर नष्ट भएका छन् । आगलागीमा परी १७ गाई, २३ गोरु, २४ बाख्रा गरी ६४ पशुचौपाया जलेर मरेका छन् । मानव…
भुटानी शरणार्थी शिविरमा आगलागी, जलेर एकको मृत्यु
भुटानी शरणार्थी शिविरमा सोमबार साँझ आगलागी हुँदा एक शरणार्थी वृद्धको मृत्यु भएको छ । दमक– ३ स्थित भुटानी शरणार्थी शिविर डी– ४ छाप्रो नम्बर ३२५ मा…
चिसोबाट जोगिन बालिएको घुरबाट भएको आगलागीमा परी सिराहामा एक महिनाभित्र दुईको मृत्यु
चिसोबाट जोगिन बालेको आगोले आगलागी हुँदा एक महिनाको अवधिमा सिराहामा दुईजनाको मृत्यु भएको छ । मिर्चैया नगरपालिका ७ मौरहा टोलका बुधबार एक घरमा आगलागी ह…
पाथीभरा क्षेत्रमा आगलागी : रेडपान्डासहित हजारौँ वन्यजन्तु मरेको आशंका
प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको जंगलमा लागेको आगोमा परेर विश्वमा दुर्लभ मानिने रेडपान्डासहित हजारौँ वन्यजन्तु र पशुपक्षी मरेको अनुमान गरिएको छ । आगो अझै निय…
पाथीभरा मन्दिरआसपास भीषण आगलागी
प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको जंगलमा भीषण आगलागी भएको छ । सोमबार रातिसम्म पनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगोमा परी मन्दिरको मुख्य पूजापाठ गरिन…
घरधनीलाई ढोका थुनेर घरमा गरियाे आगलागी
सुन्दरहरैँचा नगरपालिका– १० को एक घरमा घरधनीलाई कोठामा थुनेर चोरले आगो लगाएका छन् । सन्तोष थापाको ४ तले घरमा राति १२ः४५ बजेतिर चोरले आगो ल…
कालिकोटमा आगलागीमा परी एक किशोरीको मृत्यु
कालिकोटको शुभकालिका गाउँपालिका– ३ भर्तामा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ । आइतबार राति भएको आगलागीमा परी १५ वर्षीया हिरू शाहीको …
हुम्लाको सिमकोट विमानस्थलमा आगलागी
हुम्लाको सिमकोट विमानस्थलमा आगलागी भएको छ । बिहीबार बिहानै अचानक विमानस्थल प्रमुख बस्ने क्वार्टरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्…
कालिकोटमा आगलागी हुँदा ११ घर जले
कालिकोटको तिलागुफा नगरपालिका– ४ राँचुलीमा शनिबार बिहान भएको आगलागीबाट लाखौँको धनमाल क्षति भएको छ । ढिलागरी प्राप्त सूचनाअनुसार बिहान…
मुगुको रोलगाउँमा आगलागी हुँदा पाँच घर जलेर नष्ट
जिल्लाको खत्याड गाउँपालिका– ३ रोलगाउँमा बिहीबार दिउँसो आगलागी हुँदा पाँच घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीमा परी रोलगाउँका हस्तबहादुर शाही, …
औरहीमा भएको आगलागीमा करोडौँको क्षति
महोत्तरीको औरही नगरपालिका– १ स्थित स्थानीय महेश साहको पक्की तीनतले घरमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । आइतबार राति करिब ९ बजे लागेको आगो&…
आगलागीको कारण पत्ता लगाउन समिति गठन
ललितपुर महानगरपालिकाले महानगरको फोहोरमैला व्यवस्थापन केन्द्रमा भएको आगलागीको कारण पत्ता लगाउन अध्ययन समिति गठन गरेको छ । महानगरको वातावरण तथा विपत् …
कपडा गोदाममा आगाे लाग्दा आठको मृत्यु, ६ गम्भीर घाइते
भारतको अहमदाबादस्थित एउटा कपडा गोदाममा आगलागी हुँदा आठजनाको मृत्यु भएको छ । अहमदाबादको नानुकाकामा रहेको एउटा कपडा गोदाममा आगो लागेपछि भवनको पर्ख…
किराना पसलमा आगलागी हुँदा ४५ लाखबराबरको क्षति
बर्दियाको मुधवन नगरपालिका– ८ कुसुम्बा बजारमा रहेको किराना पसलमा आगलागी हुँदा करिब ४५ लाखबराबरको क्षति भएको छ । कुसुम्बा बजारमा रहेको मोनिका कि…
सोयाबिन उद्योगमा आगलागी
कैलालीको टीकापुर नगरपालिका– ३ शंकरपुरस्थित बलायर सोयाबिन उद्योगमा मंगलबार राति आगलागी भएको छ । विद्युतलाइन सर्ट भई आगलागी भएको अनुमान प्रहरीले गर…
आगलागीबाट पाँच घर जले
जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । स्थानीय नेत्रबहादुर चदाराको घरबाट सुरु भएको आगोले छिमेकी दत्ते च…
मुम्बईको सिटी सेन्टरमा भीषण आगलागी, १२ सय पसलमा क्षति
मुम्बईको नागपाडा क्षेत्रमा रहको सिटी सेन्टर मलमा भीषण आगलागी भएको छ । शुक्रबार राति लागेको आगोका कारण मलमा रहेका १२ सय पसलमा क्षति पुगेको छ । शनिबार बिह…
जुम्लाको खलंगामा आगलागी हुँदा डेढ करोडको क्षति
जुम्ला सदरमुकाम खलंगा बजारस्थित चन्दननाथ नगरपालिका– ५ देवेन्द्र शर्माको घरमा आगलागी हुँदा डेढ करोडभन्दा बढीको क्षति भएको छ । शुक्रबार बिहान भएको आगलागील…
हुम्लाको रोडीकोटमा आगलागी हुँदा ६ घर जले, ६० लाखबराबरको क्षति
सर्केगाड गाउँपालिका– ७ रोडीकोटको बाहुनवाडामा बुधबार साँझ ७ बजेतिर भएको आगलागीले ६ घर जलेर पूर्ण नष्ट भएका छन् । आगलागीमा अन्य सातवटा घरमा आंशिक…