वर्तमान सरकार भ्रष्टाचारी र आफ्नालाई बचाउने काममा लाग्याे : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले भ्रष्टाचारी र आफ्नालाई बचाउने, राम्रो काम गर्ने संस्था र मान्छेलाई हटाउने काम …
माओवादी सरकार परिवर्तनको खेलमा छैन : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुको प्राथमिकता सरकार नभएको स्पष्ट पारेका छन्। चितवनमा आज मंगलबार पत्रकारहरू…
संविधानकाे ७६(३) मा नजान राष्ट्रपतिलाई ठुलाे दबाब थियाे : प्रचण्ड
वर्तमान सरकारलाई अप्राकृतिक, असंवैधानिक र अपारदर्शीकाे संज्ञा दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रा…
पूर्वउपराष्ट्रपतिलाई पार्टीमा बोलाएको होइन, आफैँ आउन चाहनुभयो : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीले सक्रिय राजनीतिमा नल्याएको बताएका छन्। तीन दिनसम्म चलेको पा…
राजनीतिक परिवर्तन ल्याउन र स्थायित्व दिन पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका : प्रचण्ड
पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा ठुला परिवर्तन ल्याउन र त्यसलाई स्थायित्व दिन पत्रकारिता क्षेत्रले ठुलो भूमिका …
सुशासनका लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन् । नेपाल पत्…
शेरा दरबारबारे प्रचण्ड– दोषीलाई कारबाही हाेस्, सरकारलाई सहयोग गर्न तयार छु
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको शेरा दरबार प्रकरणमा संलग्न भए जोसुकैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने ब…
ओलीको निर्वाचन क्षेत्रबाट प्रचण्डले भने- गिरीबन्धुको फाइल खोल्न खोज्दा मेरो सरकार ढालियो
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस­–एमाले गठबन्धनको सरकारले दलाल र भ्रष्टको पक्षमा मात्र काम गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी ओली…
ओलीको निर्वाचन क्षेत्रबाट प्रचण्डले भने, सरकार दलाल र भ्रष्टको पक्षमा लाग्यो
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमाले गठबन्धनको सरकारले दलाल र भ्रष्टको पक्षमा मात्र काम गरेको आरोप लगाएका छन् । प्रधानमन्त्री केपी …
माओवादीले पुनः सरकारको नेतृत्व लिएर भ्रष्टाचारविरुद्ध थप अभियान छेड्छ : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले कांग्रेस–एमाले गठबन्धनको वर्तमान सरकार सुशासनको पक्षमा नरहेको बताएका छन्। शनिबार कञ्चनपुरको पुनर्…
नयाँ लडाइँ सुरु हुँदै छ : प्रचण्ड
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा नया लडाइँ सुरु हुन लागेको बताएका छन् । शनिबार रुपन्देहीमा आयोजित माओवादी र जनमुक्ति पार्टीका अग्रगामी विचार सम…
कांग्रेस र एमालेको प्रस्ताव स्वीकार नगरेपछि रविलाई आतंकित पार्ने र ज्यादती गर्ने काम भएको प्रचण्डको दाबी
माओवादी अध्यक्ष प्रचण्डले सबैभन्दा बढी सहकारी ठगहरू अहिले सत्ताको नेतृत्व गर्ने पार्टीहरूसँग सम्बन्धित रहेको दाबी गरेका छन् । देशभर पालिकास्तरमा खबरदारी सभा गर्ने …
इजरायली कारबाहीविरुद्ध देशव्यापी हस्ताक्षर अभियान सुरु
प्यालेस्टाइनीमाथि इजरायली कारबाहीविरुद्ध देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गरिएको छ । प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्तिवाटिका काठम…
शान्ति प्रक्रिया टुंग्याउन राष्ट्रिय सहमति आवश्यक : प्रचण्ड
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया पूरा गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । विगतमा शान्ति प्रक्रिया बहुमतबाट टुंगोमा पुर्‍याउन द…
अब माओवादीले कसैको बैसाखी टेक्दैन : प्रचण्ड
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले अब कसैको बैसाखी नटेक्ने बताएका छन् । देशमा नयाँ क्रान्तिको आवश्यकता औँल्याउँदै उनले साथ दिन आह्वान गरे । &lsqu…
दुर्घटनामा अभिभावक गुमाएका दुई बालिकाको अभिभावकत्व लिने प्रचण्डको घोषणा
माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २८ कात्तिकमा झाँक्री प्रकाश भुजेल चढेको गाडीले ठक्कर दिँदा ज्यान गुमाएका नारायण नगरकोटी र श्रीमती …
मुलुक यथास्थितिमा चल्दैन अब नयाँ आन्दोलन अघि बढाउँछौँ : प्रचण्ड
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शासकीय स्वरूप, निर्वाचन प्रणाली र पहिचानको विषयलाई लिएर नयाँ आन्दोलन अघि बढाउने बताएका छन् । माओवादी काभ्रे–का…
वर्तमान सरकार दलाल र पुँजीपतिहरूको प्रतिनिधि : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार दलाल र पुँजीपतिहरूको प्रतिनिधिका रूपमा रहेको आरोप लगाएका छन्। भ्रष्टाचारी र बिचौलिया कार…
उपनिर्वाचन भ्रष्टाचारविरोधी अभियानकै निरन्तरता हो : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनलाई भ्रष्टाचारविरोधी अभियानकै निरन्तरताको…
कम्युनिस्ट आन्दोलनको रूपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक : प्रचण्ड
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट आन्दोलनको एकता र रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताएका छन्। …