विमान दुर्घटनामा ६९ काे मृत्यु, तीनजना अझै बेपत्ता
आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटना ६९ जनाले ज्यान गुमाएको पुष्टि भएको छ। यती एयरलाइन्सले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हालस…
विमान दुर्घटनाकाे शोकमा राष्ट्रिय झन्डा आधा झुकाइने
कास्कीको पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै शोकको घडीमा भोलि सोमबार राष्ट्रिय झन्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ। विमा…
भोलिको सार्वजनिक बिदामा त्रिविको परीक्षा नरोकिने
नेपाल सरकारले २ माघमा सार्वजनिक शोक बिदाको निर्णय गरेको छ। तर, सार्वजनिक बिदा भए पनि त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिकशास्त्र संकायले लिने स्नातकोत्…
विमान दुर्घटना : चारजना अझै बेपत्ता
पोखरामा दुर्घटनामा परेको यति एयरलाइन्सको विमानमा सवार चारजनाको अवस्था अझै अज्ञात छ। विमानमा सवारमध्ये ६८ जनाको शव प्राप्त भइसके पनि बाँकी चारजनाको …
यतीकै चाैथाे विमान दुर्घटना : कार्यान्वयन भएका छन् त छानबिन समितिका प्रतिवेदन ?
आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको एनवाइटी– ६९१, नाइन एन– एएनसी जहाज दुर्घटना हुँदा ठूलो जनधनको क्षति भएको छ। मानवीय क्षतिको हिसाबल…
भारत, चीन र अमेरिकाद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त
पोखरामा भएको विमान दुर्घटनाप्रति भारत, चीन र संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गरेका छन्। काठमाडौंबाट पोखराका लागि आज बिहान उडेको यति एयरलाइन्सको विमान …
विमान दुर्घटनाबारे जानकारी दिन कल सेन्टर स्थापना
आज बिहान पोखरामा भएको यती एयरलाइनसको विमान दुर्घटनाका विषयमा जानकारी दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कल सेन्टर सुरु गरिएको छ। त्रिभुवन अन्तर्र…
विमान दुर्घटनामा ६८ जनाको शव फेला
सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ। सेती नदीको खाेँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयो…
विमान दुर्घटना : आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो क्षति
पोखरामा आज भएको यती एयरलाइन्सको विमान दुर्घटना नेपालको आन्तरिक उडानमा हालसम्मकै ठूलो भएको पाइएको छ। आजको दुर्घटना आन्तरिक उडानमा सबैभन्दा ठूलो रहेको…
दुर्घटनाग्रस्त क्षेत्रबाट ६२ शव निकालियो, गण्डकी अस्पतालमा पोस्टमार्टम सुरु
आज बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज दुर्घटनाग्रस्त क्षेत्रबाट ६२ जनाको शव निकालिएको छ। चालक दलसहित ७२ जना सवार ९ एन&ndash…
सबै विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन
सरकारले आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सबै वायुसेवा कम्पनीहरूलाई आ…
उद्धार कार्य प्रभावित होला भनेर हामी घटनास्थल गएनौँ : गृहमन्त्री लामिछाने
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले खोजी तथा उद्धारको काममा सबै सुरक्षा निकायसहित सरकारी संयन्त्रहरू परिचालन गरिएको जनाएका छन् । मन्त्रिपरिषद्क…
खोँचमा फसेका शव निकाल्न कठिनाइ [तस्बिरहरू]
आइतबार बिहान पोखराको सेती खोँचमा भएको विमान दुर्घटनामा ज्यान गुमाउने २९ जनाको शव निकालिएको छ। कास्की प्रहरी प्रमुख एसपी अजय केसीमा अनुसार हालसम्म ६२ जन…
दुर्घटनाको कारण पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन
आन्तरिक उडानका सबै विमानको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन
विमान दुर्घटना : प्रभावकारी उद्धारमा लाग्न प्रधानमन्त्री प्रचण्डको अपिल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरामा भएको विमान दुर्घटनामा उद्धार कार्यलाई प्रभावकारी बनाउन अपिल गरेका छन् । दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रच…
पोखरामा ६८ यात्रु बोकेको यतीको विमान दुर्घटना
पोखरामा यती एयरलाएन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको नाइनएन-एएनसी एटिआर-७२ जहाज पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरप…
भिक्टोरिया तालमा विमान खस्दा १९ को मृत्यु, २४ काे उद्धार
तान्जानियाको भिक्टोरिया तालमा आइतबार विमान खस्दा १९ जनाको मृत्यु भएकाे छ। तान्जानियाका प्रधानमन्त्री कासिम माजालिवाले दर्जनौँ यात्रुसहितको प्रेसिजन एय…
तारा एयर विमान दुर्घटना : चुनावका लागि गाउँ आएका एकै परिवारका सातजनाको मृत्यु
आइतबार भएको तारा एयरको विमान दुर्घटनामा धनुषाका एकै परिवारका सातजनाको मृत्यु भएको छ। जिल्लाको मिथिला नगरपालिका– ११ लोटा टोल बस्ने राजनकुमार गोेलेसह…
दुर्घटनाग्रस्त चिनियाँ विमानका ४० हजारभन्दा बढी टुक्रा फेला परे
दक्षिण चीनको गुआङ्सी जुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानको ४० हजारभन्दा बढी टुक्रा बुधबारसम्म फेला पारिएको एक अधिकारीले बिही…