सुर्खेतमा तारा एयरको उडान बन्द, कर्णालीका हिमाली जिल्लामा जान नेपालगन्जको भर

सुर्खेतमा तारा एयरको उडान बन्द, कर्णालीका हिमाली जिल्लामा जान नेपालगन्जको भर

तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ । हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एयरले जनाएको छ । कर्णा…

सुर्खेतबाट कर्णालीका तीन जिल्लामा तारा एयरको उडान सुरु

सुर्खेतबाट कर्णालीका तीन जिल्लामा तारा एयरको उडान सुरु

सुर्खेत विमानस्थलबाट कर्णालीका तीन जिल्लामा बुधबारबाट तारा एयरले उडान सुरु गरेको छ।  हुम्ला, मुगु र जुम्लामा तारा एयरले उडान सुरु गरेको हो। हप्ताको …

कुटाकुट गर्ने तारा एयरका दुई पाइलटबीच मिलापत्र

कुटाकुट गर्ने तारा एयरका दुई पाइलटबीच मिलापत्र

रामेछाप विमानस्थलमा तारा एयरका दुई क्याप्टेनबीच शुक्रबार बिहान कुटाकुट भएको थियो। कुटाकुटको विषयलाई लिएर प्रहरीमा उजुरी परेको थियो। आज साँझ प्रहरी कार्यालयम…

विमानस्थलमै कुटाकुट गर्ने तारा एयरका दुई पाइलटकाे लाइसेन्स सस्पेन्स

विमानस्थलमै कुटाकुट गर्ने तारा एयरका दुई पाइलटकाे लाइसेन्स सस्पेन्स

नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई पाइलटको लाइसेन्स सस्पेन्स गरेको छ। प्राधिकरणले तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाह र अर्का क्याप्टेन सञ्जीव श्रेष्ठको लाइसेन्स …

डोल्पामा २६ दिनदेखि अवरुद्ध हवाईसेवा आजबाट सञ्चालन

डोल्पामा २६ दिनदेखि अवरुद्ध हवाईसेवा आजबाट सञ्चालन

हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थलमा हवाईसेवा आजबाट सञ्चालन भएको छ । हवाईसेवा अवरुद्ध भएको २६ दिनपछि मात्र हवाईसेवा सञ्चालन भएको हो । मौसम खुलेसँगै झ…

तारा एयरको जहाजमा चरा ठोक्कियो, मानवीय क्षतिबाट बच्याे

तारा एयरको जहाजमा चरा ठोक्कियो, मानवीय क्षतिबाट बच्याे

हुम्लामा तारा एयरको जहाजमा चरा ठोक्किएको छ। नेपालगन्जबाट हुम्लाको सिमकोटका लागि उडेको कार्गो जहाजमा चरा ठोक्किएको हो। अदानचुली गाउँपालिकाको मुने लेकनजिक…

विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परिवारलाई हस्तान्तरण

विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परिवारलाई हस्तान्तरण

तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ। निधन हुनेहरूको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेर मृतकको परिवारल…

विमान दुर्घटनामा मृत्यु भएका २२ जनाकै शव काठमाडौं ल्याइयो (तस्बिरहरू)

विमान दुर्घटनामा मृत्यु भएका २२ जनाकै शव काठमाडौं ल्याइयो (तस्बिरहरू)

तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौं ल्याइएको छ। ज्यान गुमाएका १० जनाको शव सोमबार साँझ ल्याइएको थियो भने बाँकी १२ शव आज नेपाली …

दुर्घटनाग्रस्त जहाजको ‘ब्ल्याकबक्स’ भेटियो, जसबाट पत्ता लाग्नेछ दुर्घटनाको कारण

दुर्घटनाग्रस्त जहाजको ‘ब्ल्याकबक्स’ भेटियो, जसबाट पत्ता लाग्नेछ दुर्घटनाको कारण

आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको विमानको ‘ब्ल्याकबक्स’ भेटिएको छ। दुर्घटनास्थलमा उद्धारमा खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलील…

जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने

जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने

तारा एयरको जहाज दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव काठमाडौं ल्याउने तयारी गरिएको छ। दुर्घटनास्थलमा पुगेर नेपाली सेना र सशस्त्र प्रहरीले मृतकको शव निकालेको छ…

तारा एयर विमान दुर्घटना : चुनावका लागि गाउँ आएका एकै परिवारका सातजनाको मृत्यु

तारा एयर विमान दुर्घटना : चुनावका लागि गाउँ आएका एकै परिवारका सातजनाको मृत्यु

आइतबार भएको तारा एयरको विमान दुर्घटनामा धनुषाका एकै परिवारका सातजनाको मृत्यु भएको छ। जिल्लाको मिथिला नगरपालिका– ११ लोटा टोल बस्ने राजनकुमार गोेलेसह…

जहाज दुर्घटनामा ज्यान गुमाएका अधिकांशको शव संकलन, थप संकलन खराब मौसमका कारण प्रभावित

जहाज दुर्घटनामा ज्यान गुमाएका अधिकांशको शव संकलन, थप संकलन खराब मौसमका कारण प्रभावित

तारा एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाएकाहरू अधिकांशको शव संकलन भएको छ । अब केही शव संकलन गर्न बाँकी रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेतत्रप्रसाद शर्…

तारा एयरको जहाज खोजीका लागि नेपाली सेनाको टोली सोमबार बिहानैदेखि परिचालन

तारा एयरको जहाज खोजीका लागि नेपाली सेनाको टोली सोमबार बिहानैदेखि परिचालन

आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको जहान खोजीका लागि नेपाली सेनाको टोली सोमबार बिहानैदेखि परिचालित भएको छ।  आर्मीका प्रवक्ता नारा…

‘सम्पर्कविहीन तारा एयरकाे जहाज मानापाथी हिमालको फेदीमुनि’

‘सम्पर्कविहीन तारा एयरकाे जहाज मानापाथी हिमालको फेदीमुनि’

आइतबार बिहानदेखि हराएको तारा एयरको जहाज मानापाथी हिमालको फेदीमुनि दुर्घटना भएको नेपाली सेनाले जनाएको छ। सेनाका प्रवक्ता नारायण सिलवालले हिमालको फेद…

मौसम प्रतिकूलताका कारण जहाज खोज्न पैदल हिँड्दै सेना र प्रहरी

मौसम प्रतिकूलताका कारण जहाज खोज्न पैदल हिँड्दै सेना र प्रहरी

प्रतिकूल मौसमका कारण सम्पर्कविहीन तारा एयरकाे जहाजको खोजीकार्य प्रभावित बनेको छ। लेते क्षेत्रमा बाक्लो कुहिरो लागेकाले हेलिकोप्टरबाट खोजी गर्न समस्या भइरहेको जि…

थासाङ गाउँपालिका अध्यक्ष भन्छन्– पाइलटको फोनमा घन्टी लागिरहेको छ, लार्जुङखोचतिर जाँदै छौँ

थासाङ गाउँपालिका अध्यक्ष भन्छन्– पाइलटको फोनमा घन्टी लागिरहेको छ, लार्जुङखोचतिर जाँदै छौँ

बेपत्ता तारा एयरको विमानको खोजीकार्य मुस्ताङको थासाङ गाउँपालिका– २ लार्जुङखोचमा केन्द्रित बनेको छ। थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले पाइलटको फोनमा …

मौसम प्रतिकूल छ, काठमाडौं, पोखरा तथा जोमसोममा हेलिकोप्टर ‘स्ट्यान्डबाई’ : प्राधिकरण

मौसम प्रतिकूल छ, काठमाडौं, पोखरा तथा जोमसोममा हेलिकोप्टर ‘स्ट्यान्डबाई’ : प्राधिकरण

नेपाल नागरिक उड्ययन प्राधिकरणले मौसम प्रतिकूलताका कारणले बेपत्ता तारा एएरको जहाजको खोजीमा कठिनाइ भएको जनाएको छ। प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्र…

खराब मौसमका कारण सेनाको हेलिकोप्टरसहितको ‘रेस्क्यु टिम’ पोखरामै रोकियो, लेते आसपासमा दुर्घटना भएको आशंका

खराब मौसमका कारण सेनाको हेलिकोप्टरसहितको ‘रेस्क्यु टिम’ पोखरामै रोकियो, लेते आसपासमा दुर्घटना भएको आशंका

सम्पर्कविहीन अवस्थामा रहेको तारा एयरको जहाज खोजीका लागि काठमाडौंबाट हेलिकोप्टरसहित मुस्ताङतर्फ लागेको नेपाली सेनाको ‘रेस्क्यु टिम’ खराब मौसमका का…

बेपत्ता विमान अन्तिमपटक १०ः७ मा घोडेपानीबाट जोमसोम टावरको सम्पर्कमा ः प्राधिकरण

बेपत्ता विमान अन्तिमपटक १०ः७ मा घोडेपानीबाट जोमसोम टावरको सम्पर्कमा ः प्राधिकरण

नेपाल नागरिक उड्ययन प्राधिकरणले बेपत्ता तारा एयरको विमान अन्तिमपटक १० बजेर सात मिनेटमा घोडेपानीबाट जोमसोम टावरको सम्पर्कमा आएको जानकारी दिएको छ। प्राधिकरणको…

थासाङ गाउँपालिका अध्यक्ष भन्छन्– लेतेमा दुर्घटनाको संकेत भेटिएको छैन, बादलले डाँडाकाँडा देखिने स्थिति छैन

थासाङ गाउँपालिका अध्यक्ष भन्छन्– लेतेमा दुर्घटनाको संकेत भेटिएको छैन, बादलले डाँडाकाँडा देखिने स्थिति छैन

पोखराबाट जोमसोमका लागि उड्ने क्रममा बेपत्ता भएको तारा एयरको विमानको अवस्थाबारे अझै पत्ता लागेको छैन। मुस्ताङको लेतेमा दुर्घटनाको आशंका गरिए पनि दुर्घटनाको कु…