उत्तर कोरिया र रुसबीच एकमाथि आक्रमण हुँदा अर्कोले सहयोग गर्ने सहमति
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बुधबार उत्तर कोरियाको राजधानी प्योङयाङ ओर्लिए । युक्रेन आक्रमणको दुई वर्षपछि उत्तर कोरिया पुगेका पुटिन यसअघि रुसी राष्ट्रपतिका रू…
गाजाको शरणार्थी शिविरमा आक्रमण, सात बालबालिकासहित १८ को मृत्यु
मध्यगाजाको अल–मघाजी शरणार्थी शिविरमा मंगलबार भएको आक्रमणमा कम्तीमा सात बालबालिकासहित १८ जनाको मृत्यु भएको छ। आक्रमणमा २५ जनाभन्दा बढी घाइते भए…
गैँडाको आक्रमणबाट एकजना घाइते
मकवानपुरको मनहरीमा गैँडाको आक्रमणबाट एकजना घाइते भएका छन्। सोमबार बिहान मनहरी गाउँपालिका– ७ का ३२ वर्षीय रमेश बाेटे गैँडाको आक्रमणबाट घाइते भए…
गाजाको शरणार्थी शिविरमा इजरायली आक्रमण, १७ जनाको मृत्यु
मध्यगाजापट्टीको नुसिरात शरणार्थी शिविरमा एक घरमा इजरायलले पुनः गरेको हवाई आक्रमणमा कम्तीमा १७ प्यालेस्टिनी मारिएको र अन्य ३४ जना घाइते भएको स्थानीय चिकित्सा स्र…
अछाममा भालुको आक्रमणबाट दुई किशोरी घाइते
अछामको रामारोशन गाउँपालिका– ५ का दुईजना किशोरी भालुको आक्रमणबाट घाइते भएका छन् । स्थानीय सालिमकोट सामुदायिक वनमा घाँस काट्न गएका वेला जंगली भालुले …
हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
सुनसरीको बराहक्षेत्र नगरपालिका– ५ स्थित सिमरवन जंगलनजिक हात्तीको आक्रमणबाट आज एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय ६९ वर्षीय भीम…
बाघको आक्रमणबाट घाँस काट्न गएका पुरुषको मृत्यु
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा घाँस काट्न गएका एक पुरुषको बाघको आक्रमणबाट मृत्यु भएको छ। राप्ती नगरपालिका १, दुबीचौरका ४३ वर्षीय हरि पौडेलको बाघको…
गाजामा राष्ट्रसंघद्वारा सञ्चालित विद्यालयमा आक्रमण, ५० भन्दा बढीकाे मृत्यु
संयुक्त राष्ट्रसंघद्वारा उत्तरी गाजामा सञ्चालित एक विद्यालयमा आक्रमण भएको राष्ट्रसंघले शनिबार पुष्टि गरेको छ। राष्ट्रसंघका एक शीर्ष अधिकारीले यसलाई ‘डरल…
माओवादी नेता जनक बर्तौलामाथि आक्रमण गर्ने तीनजना पक्राउ
माओवादी नेता जनक बर्तौलामाथि आक्रमण गर्ने तीनजना पक्राउ परेका छन्। गत २२ मंसिरमा काठमाडौंको बानेश्वरस्थित आइप्लेक्स मलनजिक नेता बर्लौलामाथि खुकुरी प्रह…
बर्दियामा बाघको आक्रमणबाट युवतीको मृत्यु
बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मधुवन नगरपालिका‐ ५, शक्तिपुर गाउँकी २८ वर्षीया सिर्जना डाँगी रहेको डिभिजन वन कार्यालय बर्दिय…
जंगली जनावरको आक्रमणबाट दुई महिनामा चारजनाको मृत्यु
चालू आर्थिक वर्षको दुई महिनामा जंगली जनावरको आक्रमणबाट चारजनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बाघको…
पार्टीका सहमहामन्त्री यादवमाथि आक्रमण गर्नेविरुद्ध कडा कारबाही हुनुपर्छ : कांग्रेस
सत्तारूढ प्रमुख घटक कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि सांघातिक आक्रमण गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ। बिहीबार प्रतिनि…
युक्रेनी ड्रोनद्वारा मस्काेका कार्यालय भवनमा आक्रमण
युक्रेनी ड्रोनले रुसको राजधानी मस्काेमा आक्रमण गरेकाे छ। आक्रमणबाट दुई कार्यालय भवनमा क्षति पुगेकाे छ। आक्रमणमा मानवीय क्षति नभएकाे रुसले दाबी गरेका…
बाँदर र नीलगाईको आक्रमणबाट मानवीय क्षति भए क्षतिपूर्ति, अन्नबाली नष्ट गरे राहत पाइने
बाँदर र नीलगाईको आक्रमणबाट मान्छे घाइते वा मृत्यु भएमा क्षतिपूर्ति उपलब्ध गराइने भएको छ। अन्नबालीमा क्षति पुर्‍याएमा किसानले राहत पाउनेछन्। मन्त्रिप…
हेगस्थित बेलारुसको दूतावासमा अज्ञात समूहको आक्रमण
हेगमा रहेको बेलारुसी दूतावासमा आइतबार अज्ञात समूहले आक्रमण गरेको रुसी समाचार एजेन्सी तासले जनाएको छ । ‘आक्रमण जुलाई २ मा बिहानको समयमा भएको&r…
बँदेलको आक्रमणबाट दुई सशस्त्र प्रहरीसहित पाँचजना घाइते
दार्चुलामा बँदेलको आक्रमणबाट पाँचजना घाइते भएका छन्। मालिकार्जुन गाउँपालिका– ६ उकुमा बँदेलको आक्रमणबाट दुईजना सशस्त्र प्रहरीसहित पाँचजना घाइते भएका हुन्…
जंगली हात्तीको आक्रमणबाट वनभोज गएका एक युवकको मृत्यु
सिराहाको गोलबजार नगरपालिका– ३ जमदह चुरे क्षेत्रको जंगलमा होलीको अवसरमा साथीहरूसँग वनभोज खान गएका एक युवकको जंगली हात्तीको आक्रमणमा परी मृ…
काबुलस्थित चिनियाँ होटेलमा भीषण आक्रमण
अफगानिस्तानको राजधानी काबुलमा सोमबार अज्ञात बन्दुकधारी समूहले चिनियाँ होटेलमा आक्रमण गरेका छन्। काबुलको लोङ्गान होटेलबाट धुवाँको मुस्लो निस्किएको छ। …
हात्तीको आक्रमणबाट माउतेको मृत्यु
पर्सा राष्ट्रिय निकुञ्जमा कार्यरत माउते रमेश महराको हात्तीको आक्रमणबाट ज्यान गएको छ। ठोरी गाउपालिका ५ गडवालाइन पोष्टस्थित हात्तीसारमा घरपालुवा हात्तीले आफ्नै म…
एक वर्षमा हात्ती आक्रमणमा झापामा पाँचको मृत्यु
चालू आर्थिक वर्षमा झापामा पाँचजनाले हात्ती आक्रमणमा परेर ज्यान गुमाएका छन् भने दुईवटा हात्ती मारिएका छन् । हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेमा ज्येष्ठ …