गाजाको शरणार्थी शिविरमा आक्रमण, सात बालबालिकासहित १८ को मृत्यु

गाजाको शरणार्थी शिविरमा आक्रमण, सात बालबालिकासहित १८ को मृत्यु

मध्यगाजाको अल–मघाजी शरणार्थी शिविरमा मंगलबार भएको आक्रमणमा कम्तीमा सात बालबालिकासहित १८ जनाको मृत्यु भएको छ। आक्रमणमा २५ जनाभन्दा बढी घाइते भए…