बाँदर र नीलगाईको आक्रमणबाट मानवीय क्षति भए क्षतिपूर्ति, अन्नबाली नष्ट गरे राहत पाइने

बाँदर र नीलगाईको आक्रमणबाट मानवीय क्षति भए क्षतिपूर्ति, अन्नबाली नष्ट गरे राहत पाइने

बाँदर र नीलगाईको आक्रमणबाट मान्छे घाइते वा मृत्यु भएमा क्षतिपूर्ति उपलब्ध गराइने भएको छ। अन्नबालीमा क्षति पुर्‍याएमा किसानले राहत पाउनेछन्।  मन्त्रिप…