८० प्रतिशत मतपत्र छापियो, मंगलबारदेखि ढुवानी गरिने

८० प्रतिशत मतपत्र छापियो, मंगलबारदेखि ढुवानी गरिने

आसन्न स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्रको करिब ८० प्रतिशत छपाइको काम सकिएको छ । निर्वाचन आयोगका अनुसार आवश्यक एक करोड ९४ लाख मतपत्रमध्ये ६३ जिल्लाका…

कर्णालीका ७९ मध्ये तीन पालिकामा महिलाको उम्मेदवारी

कर्णालीका ७९ मध्ये तीन पालिकामा महिलाको उम्मेदवारी

कर्णालीका १० जिल्लाका ७९ पालिकामध्ये तीन पालिकामा महिलाले प्रमुख पदमा उम्मेदवारी दिएका छन्। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, दैलेखको नारायण नगरपालिका र कालिक…

छायानाथ रारा नगरपालिकाको मेयरमा एमाले र कांग्रेसबाट उम्मेदवारी दर्ता

छायानाथ रारा नगरपालिकाको मेयरमा एमाले र कांग्रेसबाट उम्मेदवारी दर्ता

मुगुको छायानाथ रारा नगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसका  तर्फबाट विष्णुकुमार भामले मनोनयन दर्ता गराएका छन्। वैशाख ३० गते हुने स्थानीय तहको नि…

भरतपुरको उपमेयरमा एमालेले राप्रपालाई सहयोग गर्ने

भरतपुरको उपमेयरमा एमालेले राप्रपालाई सहयोग गर्ने

चितवनको भरतपुर महानगरपालिकामा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच चुनावी तालमेलको सहमति भएको छ। भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सु…

धनगढी उपमहानगरको मेयरमा गठबन्धनबाट वड र एमालेबाट चन्दको उम्मेदवारी दर्ता

धनगढी उपमहानगरको मेयरमा गठबन्धनबाट वड र एमालेबाट चन्दको उम्मेदवारी दर्ता

धनगढी उपमहानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नृपबहादुर वड र नेकपा (एमाले)बाट रणबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन्। गठबन्धनबाट माओ…

ललितपुरको मेयरमा कांग्रेसबाट चिरिबाबुको उम्मेदवारी दर्ता

ललितपुरको मेयरमा कांग्रेसबाट चिरिबाबुको उम्मेदवारी दर्ता

ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन्। पार्टीले उम्मेदवारका रूपमा अघि सारेपछि महर्जनले निर्वाचन…

काठमाडौंको मेयरका लागि सिर्जना सिंहले गरिन् उम्मेदवारी दर्ता

काठमाडौंको मेयरका लागि सिर्जना सिंहले गरिन् उम्मेदवारी दर्ता

काठमाडौं महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छिन्। राष्ट्रिय सभागृहमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्या…

भरतपुरको मेयरमा एमालेका सुवेदीले गराए मनोनयन दर्ता

भरतपुरको मेयरमा एमालेका सुवेदीले गराए मनोनयन दर्ता

भरतपुर महानगरपालिकाकाे मेयरका लागि एमालेको तर्फबाट विजय सुवेदीले मनोनयन दर्ता गराएका छन्। आज मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर सुवेदीले मनोनयन दर्…

हुम्लामा गठबन्धनबाट उपाध्यक्षमा बागी उम्मेदवार

हुम्लामा गठबन्धनबाट उपाध्यक्षमा बागी उम्मेदवार

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा हुम्लामा गठबन्धनबाट बागी उम्मेदवारी परेको छ। गठबन्धनमा रहेको नेपाली कांग्रेसबाट आफ्नो नाम नपरेपछि दीपबहादुर सिंहले …

यौन दुराचार आरोपको विषयमा केशव स्थापितले भने– विवादमा नआउने पनि केशव स्थापित हुन्छ ?

यौन दुराचार आरोपको विषयमा केशव स्थापितले भने– विवादमा नआउने पनि केशव स्थापित हुन्छ ?

एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका केशव स्थापितले आफू विवादमा आउनु कुनै नौलो कुरा नभएको बताएका छन् । सोमबार राष्ट्रिय सभ…

ललितपुरका स्थानीय तहको उम्मेदवारमा अधिकांश पुरानै अनुहार

ललितपुरका स्थानीय तहको उम्मेदवारमा अधिकांश पुरानै अनुहार

ललितपुरका अधिकांश स्थानीय तहका उम्मेदवारमा पुरानै अनुहार दोहोरिएका छन्। ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवारमा चिरिबाबु महर्जन पुनः दोहोरिएका छन्। उनी न…

काठमाडौंको मेयरमा केशव स्थापितले दर्ता गरे उम्मेदवारी

काठमाडौंको मेयरमा केशव स्थापितले दर्ता गरे उम्मेदवारी

काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेको तर्फबाट केशव स्थापितले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । त्यसैगरी एमालेका तर्फबाट महानगरको उपमेयरमा सुनिता डं…

पार्टीले टिकट नदिएपछि सहिदपत्नी विनिताले गरिन् विवेकशील साझाबाट उम्मेदवारी दर्ता

पार्टीले टिकट नदिएपछि सहिदपत्नी विनिताले गरिन् विवेकशील साझाबाट उम्मेदवारी दर्ता

मधेस आन्दोलन २०७२ का सहिद सोहन कलवारकी पत्नी विनितादेवीले विवेकशील साझा पार्टीबाट वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छिन्। जनता समाजवादी पार्टीले टिकट नदिएपछ…

कैलालीमा सत्तारूढ गठबन्धनका दलहरूबीच तालमेलको सहमति

कैलालीमा सत्तारूढ गठबन्धनका दलहरूबीच तालमेलको सहमति

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी १३ वटा स्थानीय तह रहेको कैलालीमा सत्तारूढ गठबन्धनका तीन दलबीच पालिका नेतृत्व भागबन्डामा सहमति जुटेको छ। कैलालीका टुंगो लाग्न…

एकीकृत समाजवादीले टुंग्यायो महानगर र उपमहानगरमा उम्मेदवार

एकीकृत समाजवादीले टुंग्यायो महानगर र उपमहानगरमा उम्मेदवार

नेकपा (एकीकृत समाजवादी)ले महानगरपालिका र उपमहानगरपालिकामा पार्टीको तर्फबाट उम्मेदवार टुंग्याएको छ। सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धनको निर्णयअनुस…

ललितपुर महानगरको मेयरमा कांग्रेसले चिरिबाबुलाई उठाउने

ललितपुर महानगरको मेयरमा कांग्रेसले चिरिबाबुलाई उठाउने

नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवारका रूपमा चिरिबाबु महर्जनलाई अघि सारेको छ। आन्तरिक छलफलपछि सभापति शेरबहादुर देउवाले महर्जनलाई ललित…

बाग्लुङमा गठबन्धनमा कुरा मिल्यो, कुन पालिका कसलाई ?

बाग्लुङमा गठबन्धनमा कुरा मिल्यो, कुन पालिका कसलाई ?

आसन्न स्थानीय तहको निर्वाचनमा बाग्लुङमा क्रियाशील सत्तारूढ गठबन्धनका दल एक भएर जाने भएका छन्। जिल्लामा क्रियाशील नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी…

निर्वाचनमा खटिने कर्मचारीलाई वैशाख १५ भित्र सम्बन्धित निकायमा हाजिर हुन आयोगको निर्देशन

निर्वाचनमा खटिने कर्मचारीलाई वैशाख १५ भित्र सम्बन्धित निकायमा हाजिर हुन आयोगको निर्देशन

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीहरूलाई वैशाख १५ भित्र सम्बन्धित निकायमा हाजिर हुन निर्देशन दिएको छ । आयोगले १५ चैतभित्र सरुवा…

मुगुमा पहिलो दिन ठूला दलले गराएनन् मनोनयन दर्ता

मुगुमा पहिलो दिन ठूला दलले गराएनन् मनोनयन दर्ता

जिल्लाका चार स्थानीय तहमा पहिलो दिन सत्तागठबन्धनका दलहरू तथा प्रतिपक्षी नेकपा एमालेले कुनै पनि उम्मेदवारको मनोनयन दर्ता गराएका छैनन् । छायानाथ-रारा नगरप…

बालुवाटारमा सत्तागठबन्धनका शीर्ष नेताहरूको बैठक

बालुवाटारमा सत्तागठबन्धनका शीर्ष नेताहरूको बैठक

प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्तागठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको छ । उम्मेदवारी मनोनयनको समयसम्म पनि तल्ला तहमा गठबन्धन दलबीच अपेक्षाकृत सहमति बन्न नसकेप…