मतगणनास्थलमा सिसिक्यामेरा अनिवार्य

मतगणनास्थलमा सिसिक्यामेरा अनिवार्य

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ मा सात सय ५३ वटै स्थानीय तहका गतगणनास्थलमा अनिवार्य रूपमा सिसिक्यामेराको प्रबन्ध गर्न लगाएको छ। मतगणना कार्यलाई पारदर्श…

विराटनगर महानगरमा एमालेबाट उपमेयरकी उम्मेदवार कार्कीद्वारा राजीनामाको किर्ते कागजात पेस !

विराटनगर महानगरमा एमालेबाट उपमेयरकी उम्मेदवार कार्कीद्वारा राजीनामाको किर्ते कागजात पेस !

विराटनगर महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेबाट उम्मेदवारी दिएकी शिल्पा कार्कीले राजीनामाको किर्ते कागजात बुझाएर आफूविरुद्ध परेको उजुरी खारेज गराएको खुले…

सिन्धुपाल्चोकमा त्रिपक्षीय भिडन्त, कोही छैनन् ढुक्क

सिन्धुपाल्चोकमा त्रिपक्षीय भिडन्त, कोही छैनन् ढुक्क

मनोनयनपत्र दर्ता भएसँगै सिन्धुपाल्चोकमा स्थानीय तहका उम्मेदवार चुनावी मैदानमा होमिएका छन्। जिल्लामा नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच …

विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक स्वतः निष्कासित हुने : कांग्रेस

विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक स्वतः निष्कासित हुने : कांग्रेस

नेपाली कांग्रेसले यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता …

साम्सीको एकै वडामा जसपाका दुईजनालाई अध्यक्षको टिकट

साम्सीको एकै वडामा जसपाका दुईजनालाई अध्यक्षको टिकट

महोत्तरीको साम्सी गाउँपालिका–५ मा जनता समाजवादी पार्टी (जसपा)ले वडाध्यक्षको टिकट दुईजनालाई वितरण गर्दा विवाद देखिएको छ। जसपाका केन्द्रीय नेता अशोक राईक…

वैशाख ३० गते सार्वजनिक बिदा दिन सरकारसमक्ष आयोगको आग्रह

वैशाख ३० गते सार्वजनिक बिदा दिन सरकारसमक्ष आयोगको आग्रह

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने वैशाख ३० गतेका दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष अनुरोध गरेको छ। आयोगले स्थानीय तह निर्वाचन हुने वैशाख ३० गते शुक्रब…

स्थानीय तह निर्वाचन : बहिनी पालिका अध्यक्ष र दाइ वडाध्यक्षको उम्मेदवार

स्थानीय तह निर्वाचन : बहिनी पालिका अध्यक्ष र दाइ वडाध्यक्षको उम्मेदवार

आसन्न स्थानीय तहको निर्वाचनमा पाल्पाको बगनासकाली गाउँपालिकामा एकै घरका दाजु–बहिनी उम्मेदवार बनेका छन्। पालिका अध्यक्षमा सुनिता अधिकारी र सोही पालि…

राजनीतिबारे नबोल्ने सेलेब्रिटीदेखि युवा पुस्तासम्मको समर्थन बालेनलाई

राजनीतिबारे नबोल्ने सेलेब्रिटीदेखि युवा पुस्तासम्मको समर्थन बालेनलाई

काठमाडौं महानरको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका बालेन शाहको चर्चा युवापुस्ता र सेलेब्रिटीमाझ बढी छ। युवाहरूको ठूलो जमात उनको समर्थनमा उत्रिएको छ। …

गठबन्धनका कारण प्रमुख दुवै पदमा पुरुष उम्मेदवार मात्रै

गठबन्धनका कारण प्रमुख दुवै पदमा पुरुष उम्मेदवार मात्रै

कैलालीमा ठूला राजनीतिक दलहरूले अधिकांश तहको प्रमुखमा पुरुषलाई उम्मेदवार बनाएका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच च…

असन्तुष्ट पक्षलाई महामन्त्री शर्माको आग्रह– अब मुख हेर्ने होइन, रूख हेर्ने हो (भिडियोसहित)

असन्तुष्ट पक्षलाई महामन्त्री शर्माको आग्रह– अब मुख हेर्ने होइन, रूख हेर्ने हो (भिडियोसहित)

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसको उम्मेदवारको मुख नहेरी रूखलाई हेरेर मतदान गर्न नेता–कार्यकर्तालाई आग्रह गरेक…

बागी उम्मेदवारी फिर्ता लिन सभापति देउवाको अपिल

बागी उम्मेदवारी फिर्ता लिन सभापति देउवाको अपिल

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारी फिर्ता लिन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। बिहीबार एक अपिल जारी गर्दै सभापति दे…

स्थानीय तह निर्वाचन : ०७४ मा शून्य मत ल्याउनेहरू बने पुनः उम्मेदवार

स्थानीय तह निर्वाचन : ०७४ मा शून्य मत ल्याउनेहरू बने पुनः उम्मेदवार

आसन्न स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा स्वतन्त्रसहित राजनीतिक दलका दुई हजार दुई सय ८४ जनाले मनोनयन दर्ता गराएका छन्। खुला वडासदस्य, दलित महिला सदस्य…

पद : ३५,२२१, उम्मेदवार : १,५२,६७६

पद : ३५,२२१, उम्मेदवार : १,५२,६७६

राष्ट्रिय मान्यता प्राप्त ६ दलको मेयर र अध्यक्षमा महिलालाई उपेक्षा, उपमेयर र उपाध्यक्षमा पुरुषभन्दा महिला बढी उम्मेदवार देशभरका सात सय ५३ स्थानीय तहका ३५ हजार …

विराटनगर महानगरका तीन बागीको अडान– कारबाहीको डर र प्रलोभनले उम्मेदवारी फिर्ता गर्दैनाैँ

विराटनगर महानगरका तीन बागीको अडान– कारबाहीको डर र प्रलोभनले उम्मेदवारी फिर्ता गर्दैनाैँ

विराटनगर महानगरपालिकामा सत्तागठबन्धनविरुद्ध मेयर र उपमेयरमा मनोनयन दर्ता गराएका तीनजना बागी उम्मेदवारले कुनै हालतमा पनि उम्मेदवारी फिर्ता नलिने बताएका छन् । …

हुम्लाका ७ वडामा दलित सदस्यको उम्मेदवारी परेन

हुम्लाका ७ वडामा दलित सदस्यको उम्मेदवारी परेन

आसन्न स्थानीय तहको निर्वाचनमा हुम्लाका ७ वडामा दलित महिला सदस्यको उम्मेदवारी नै परेकाे छैन। नाम्खा गाउँपालिकाको १ देखि ६ वडासम्म र चंखेली गाउँपालिकाको ५ नं व…

स्थानीय तह निर्वाचन : फुँयाल बने कान्छा उम्मेदवार

स्थानीय तह निर्वाचन : फुँयाल बने कान्छा उम्मेदवार

आसन्न स्थानीय तह निर्वाचनमा २२ वर्षीय नवीन फुँयाल सबैभन्दा कान्छो उम्मेदवार बनेका छन्। २१ वर्ष पूरा भएर २२ वर्ष लागेका फुँयालले काठमाडौंको तारकेश्वर नगरपालिका&n…

बिहान एमाले प्रवेश, दिउँसो टिकट लिएर अध्यक्षमा उम्मेदवारी

बिहान एमाले प्रवेश, दिउँसो टिकट लिएर अध्यक्षमा उम्मेदवारी

नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्षले एमाले प्रवेश गरेर पुनः अध्यक्षको उम्मेदवारी दर्ता गरेका छन्। सोमबार बिहान नेकपा एमाले प्रवेश गरेका नुवाको…

उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउँदै कांग्रेस नेता घिमिरेले भने– चुनावलगत्तै सक्रिय राजनीति छोड्छु

उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउँदै कांग्रेस नेता घिमिरेले भने– चुनावलगत्तै सक्रिय राजनीति छोड्छु

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले स्थानीय तह निर्वाचनमा पार्टीबाट भएको उम्मेदवार चयनप्रति असन्तुष्टि जनाएका छन्। मनोनयन दर्ता सकिएपछि उनले उम्मेदवार चयनलग…

पत्रकार महासंघ ललितपुरका कोषाध्यक्षसहित २५ पत्रकारद्वारा उम्मेदवारी दर्ता

पत्रकार महासंघ ललितपुरका कोषाध्यक्षसहित २५ पत्रकारद्वारा उम्मेदवारी दर्ता

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका कोषाध्यक्ष राजु बस्नेतले गोदावरी नगरपालिकाको मेयरको लागि स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्य…

काठमाडौं उपत्यकामा यस्तो देखियो मनोनयन दर्ता (फोटोफिचर)

काठमाडौं उपत्यकामा यस्तो देखियो मनोनयन दर्ता (फोटोफिचर)

आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले तोकेको समय आज सकिँदै छ। वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगले ११ र १२ गते मनोनयन दर्ता…