कटारी नगरपालिका प्रमुखमा एमाले नेतृ राउतको बागी उम्मेदवारी दर्ता
उदयपुरको कटारी नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित निर्वतमान नगर उपप्रमुख भीमकुमारी राउतले नगर प्रुमखमा बागी उम्मेदवारी दर्ता गरेकी छिन् । एमाले प्रदेश १ सच…
उदयपुरमा गठबन्धन दलबीच सहमति : माओवादी केन्द्रले टुंग्यायो उम्मेदवार, कांग्रेसको बाँकी
पाँचदलीय गठबन्धनले उदयपुरमा भागबन्डा टुंग्याएसँगै नेकपा माओवादी केन्द्र उदयपुरले उम्मेदवारको पनि टुंगो लगाएको छ । आइतबार दिउँसो गठबन्धनमा आबद्ध दलहरूमा नेपाल…
उम्मेदवारी मनोनयनको पहिलो दिन : जुम्लामा नेमकिपाको मात्रै मनोनयन दर्ता
स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ताको पहिलो दिन जुम्लामा नेपाल मजदुर किसान पार्टीले मात्रै मनोनयन दर्ता गरेको छ । चन्दननाथ नगरपालिकाको मेयर पदमा न…
एमाले रामेछापले टुंग्यायो सबै पालिका प्रमुखका उम्मेदवार
स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले रामेछापले जिल्लाका दुुई नगरपालिका र ६ गाउँपालिका गरी ८ वटै स्थानीय तहको प्रमुख र उपप्रमुख पदको टुंगो लगाएको छ…
तामाकोसी–२ मा कांग्रेसको बागी उम्मेदवारी दर्ता
तामाकोसी गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षका लागि बागी उम्मेदवारी दर्ता भएको छ । नेपाली कांग्रेस दोलखाले जनभावनाविरुद्ध वडा सभापति प्रकाश पाख्रिनलाई टिकट …
कांग्रेसमा महानगर र उपमहानगरको उम्मेदवार चयनको जिम्मा सभापतिलाई
नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरको उम्मेदवार चयन गर्ने जिम्मेवारी पार्टी सभापतिलाई दिएको छ। आइतबार पार्टी कार्यालय सानेपामा बसेक…
वडा नछाड्न दबाब दिँदै पोखरामा कांग्रेस नेताहरूलाई कार्यकर्ताले कार्यालयमै थुनिदिए
नेपाली कांग्रेस कास्कीका नेताहरूलाई कार्यकर्ताले पार्टी कार्यालयमा थुनेका छन्। आसन्न स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर १८ अर्को दललाई दिने निर्णय…
कांग्रेसद्वारा १४ सदस्यीय संसदीय बोर्ड गठन, अटाएनन् शेखर
नेपाली कांग्रेसले १४ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टीका केन्द्रीय पदाधिकारीहरू १३ जना र रामचन्द्र पौडेल…
राप्रपाले ललितपुर महानगरमा दर्ता गर्याे उम्मेदवारी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ललितपुर महानगरपालिकामा उम्मेदवारी दर्ता गराएको छ । राप्रपाका तर्फबाट ललितपुर महानगरको मेयरमा अष्टबहादुर महर्जन र उमपेयरमा…
कांग्रेसको घोषणापत्र : नागरिकलाई ‘कोखदेखि शोकसम्म’ सेवा दिने, अर्थतन्त्रमा विप्रेषणको योगदान १० देखि १५ प्रतिशतले घटाउने (पूर्णपाठ)
आसन्न स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको घोषणापत्रमा हरेक नागरिकलाई गर्भावस्थादेखि मृत्युसम्म सामाजिक सु…
यस्ताे छ काठमाडौं महानगरका मेयरका स्वतन्त्र उम्मेदवार बालेनको प्रतिबद्धतापत्र (पूर्णपाठसहित)
काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले स्थानीय तह निर्वाचनका लागि आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। आज मनोनयनपत्र दर्ता गर्नुअघि सा…
काभ्रेमा गठबन्धन दलबीच तालमेल सम्भावना न्यून, माओवादी र एमालेबीच छलफल
काभ्रे जिल्लामा सत्तारुढ दलबीच गठबन्धन हुने सम्भावन न्यून हुँदै गएको छ। मनोनयन दर्ताको पहिलो दिनसम्म दलहरूले लिने सिटसंख्या नै सहमति हुन सकेका छैनन्। दलहर…
संखुवासभामा गठबन्धन दलबीच सहमति
संखुवासभामा सत्तागठबन्धनका दलबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । पाँचदलीय सत्तागठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र…
चितवनमा एमालेले टुंग्यायो पालिका प्रमुखका उम्मेदवार, माडी र भरतपुरमा राप्रपासँग तालमेल हुने
नेकपा एमालेले चितवनका सातै पालिका प्रमुखका उम्मेदवार टुंग्याएको छ । माडी नगरपालिका र भरतपुर महानगरपालिकामा राप्रपासँग तालमेल गर्ने भएपछि एमालेले उपमेयरको …
काठमाडौं महानगरको मेयरमा बालेन शाहको उम्मेदवारी दर्ता
काठमाडौं महानगरपालिकाकाे मेयरमा बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन्। उनी स्वतन्त्र उम्मेदवार हुन्। निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले केही सम…
ओखलढुंगामा एमालेले उम्मेदवार टुंग्यायो
ओखलढुंगामा नेकपा (एमाले)ले उम्मेदवार टुंगो लगाएकाे छ। एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि सिद्धिचरण नगरपालिकासहित आठ स्थानीय तह र ७५ वटै वडाका उम्मेदवा…
विराटनगर महानगरमा वडाध्यक्ष पदका लागि पहिलो उम्मेदवारी वाग्लेको
विराटनगर महानगरपालिकामा पूर्ववडाध्यक्ष माधवराज वाग्लेले पहिलो उम्मेदवारी दर्ता गराएका छन्। पदबाट राजीनामा दिएपछि उनले आज १० नम्बर वडाको अध्यक्ष पदका लागि निर्वा…
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिन स्थापितले सांसद पद त्यागे
एमालेबाट काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिन लागेका केशव स्थापितले प्रदेश सांसद पद त्यागेका छन्। आइतबार सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा बुझाउँदै स्…
धनगढी उपमहानगरको मेयरमा स्वतन्त्रबाट हमालको उम्मेदवारी दर्ता
धनगढी उपमहानगरपालिकाको मेयरमा व्यवसायी गोपाल हमालले उम्मेदवारी दर्ता गराएका छन्। बाजागाजा र समर्थकको जुलुससहित धनगढीस्थित मुख्य निर्वाचन कार्यालयमा पुगेर हमाल…
गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिन काभ्रेका दुई जनप्रतिनिधिले दिए राजीनामा
आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन काभ्रेमा दुई जनप्रतिनिधिले राजीनामा दिएका छन्। बेथानचोक गाउँपालिका वडा नं. २ का अध्यक्ष भगवान घिमिरे र रोसी गा…