खुम्रेकिराको प्रकोप : ठाडै सुके बालीनाली
धादिङको गजुरी गाउँपालिका– ३ पुराक्सिङमा लामो समयदेखि खुम्रेकिरा प्रकोपले किसानलाई आजित बनाएको छ। बारीमा लगाएको मकै, कोदो, आलुलगायत तरकारी बाल…
दुई बालकको मृत्युपछि अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन
ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग खुलेको छ। पढ्न गएका सिद्धलेक गाउँपालिका– ६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठक…
अनियमितताबारे आवाज उठाउँदा गल्छीमा स्थानीयमाथि कुटपिट
सामुदायिक विद्युतीकरणमा भएको चरम अनियमितताबारे न्यायिक समितिमा छलफल गरेर निस्किएका गल्छी गाउँपालिका– ५ सागिनेका सुजन थिङमाथि कुटपिट भएको छ। उपभो…
धादिङ ज्यामरुङमा वृद्ध मृत भेटिए
धादिङको नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङ कालीमाटी खोलामा एकजना वृद्ध मृत अवस्थामा भेटिएका छन्। नीलकण्ठ नगरपालिका- १० का ६१ वर्षीय यमबहादुर खनाल मृत अ…
सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ बाँदरे घुम्तीमा सुक्खा पहिरो खसेको छ। सुक्खा पहिरोका कारण पृथ्व…
सरकारकै कारण बुढीगण्डकी जलविद्युत् आयोजना बनेन : उपाध्यक्ष अर्याल
सरकारकै कारण बुढीगण्डकी जलविद्युत् आयोजना बन्न ढिलाइ भएको राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डिपी अर्यालले बताएका छन्। बुढीगण्डकी जलविद्युत् आयोजना…
विदेशको एक लाख तलब छाडेर स्वदेशमा च्याउखेती, दैनिक पाँच सय किलो उत्पादन
वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउखेतीमा रु. एक करोड लगानी गरेका छन्। युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादि…
धादिङमा लाखेजात्रा सुरु [तस्बिरसहित]
धादिङमा लाखेजात्रा सुरु भएको छ। जिल्लाको सदरमुकाम धादिङबेँसीमा विधिवत रूपमा पूजाआजा गरी लाखेनाच लगाएर जात्राको सुरु गरिएको हो। लाखे जात्राको शुभा…
धादिङ बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान धादिङको गजुरीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। आज बिहान काठमाडौंबाट पोखरा पाँदै गरेको यात्र…
त्रिशूलीमा बस खस्दा आठजनाको मृत्यु [अपडेट]
काठमाडौंबाट पोखरा जाँदै गरेको बस गजुरीनजिकै त्रिशूलीमा खस्दा आठजनाको मृत्यु भएको छ। बुधबार बिहान काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश…
नागरिकताको पर्खाइमा ७४ वर्षीय मोटे तामाङ
टिनको छानो टिनकै बार। छेउमै छरछिमेकीले खोजिदिएको दाउराको चाङ। बोरामा थोरै अन्नपात, गाग्री र केही पानीका बोत्तलहरू। चुलोछेउमै फलेक बिछ्याएर बनाएको सुत्ने ब…
भारतीय दूतावासले जिम्मा लिएका विद्यालय भवन अलपत्र, टहरामा कष्टकर ३१ महिना
जस्ताको छानो र जस्ताकै बारले बेरिएको अस्थायी टहरा। आधी कोठामा टन्टलापुर घाम, आधीमा छाया, कोइलाजस्तै भत्भती पोल्ने तातेको टहराको जस्तापाता। त्यही कक्षाकोठामा अस…
भिरबाट लडेका तामाङकाे हेलिकोप्टरबाट उद्धार
उत्तरी धादिङको खनियाँबास गाउँपालिकाका– १ झार्लाङका कृष्णबहादुर तामाङ घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएका छन्। लडेर घाइते बनेका तामाङलाई हेलिकाे…
चार दिनपछि खुल्यो गाउँपालिकामा लागेको ताला
धादिङको थाक्रे गाउँपालिकामा स्थानीयले लगाएको ताला सोमबारबाट खोलिएको छ। कार्यपालिका बैठक बस्नुअघिसम्म पालिकाभित्रका अवैध खानीहरू बन्द गर्ने सहमतिमा स्थानीयले ग…
धादिङकी रसिलालाई मलेसियामा दौडको उपाधि
धादिङको धुनिबेँसी नगरपालिकाकी धावक रसिला तामाङले मलेसियामा भएको कोबोई मलाया क्लासिक महिला दौडको उपाधि चुमेकी छिन्। ५० किलोमिटरको उक्त दौड प्रतिय…
धार्केमा मोटरेबल पुलमा प्वाल पर्दा यातायात अवरुद्ध
धादिङको धार्केमा मोटरेबल पुल प्वाल पर्दा यातायात प्रभावित हुने गरेकाे छ। एक हप्तादेखिको समस्याको उचित विकल्प नहुँदा बुधबार पनि यातायातको लामो लाइन छ। …
जंगलमा कुहिएकाे अवस्थामा युवककाे शव फेला
धादिङको खनियाँबास गाउँपालिका–४ उइदुङका छिरिङ तामाङ (सुमन) मृत भेटिएका छन्। गंगाजमुना गाउँपालिका– ३ लचेतको जंगलमा झुन्डिएको अवस्थामा मंगलबार …
पृथ्वी राजमार्ग पुनः ठप्प
पृथ्वी राजमार्गमा सवारी आवागमन फेरि ठप्प भएको छ। धादिङको धार्केस्थित गणेश खोला पुलनजिकै फेरि भ्वाङ परेर सडक भासिएपछि राजमार्ग अवरुद्ध बनेको हो। धुनि…
पालिकाको गाडी लिएर अध्यक्षका छोरा ‘मिसन ग्रासरुट’मा
धादिङको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य हाल अमेरिका छन्। उनी चढ्ने बा.२झ ३६४१ नम्बरको पालिकाको गाडी उत्तरी धादिङको नेत्रावती डवजोङ गाउँपालिकामा उन…
\'१२ वर्षमा खोला त फर्किन्छ रे, छोराछोरीको मायाले उनी कसो नफर्केलान् ?\'
श्रीमान् विदेशिएको १२ वर्ष भयो। ९ वर्षदेखि उनका श्रीमान् बेपत्ताजस्तै छन्। ऋणधन गरेर उनले दुई छोरा एक छोरीको लालनपालन र आफ्नो गुजारा मुश्किलले गरेकी छन्। …