विश्वभर दुई करोड ५६ लाखलाई कोरोना संक्रमण, आठ लाख ५४ हजारभन्दा बढीको मृत्यु

विश्वमा दुई करोड ५६ लाख ३८ हजार दुई सय ३० जना कोरोना भाइरस संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले  जानकारी दिएको छ । सो संगठनका अनुसार मंगलबारसम्म विश्वभरि कोरोना भाइरस संक्रमणबाट आठ लाख ५…