सर्जिकल व्यवसायीमाथि भएको कुटपिटको विरोधमा प्रदर्शन (भिडियाेसहित)

सर्जिकल व्यवसायीमाथि कुटपिट भएपछि काठमाडौं त्रिपुरेश्वर क्षेत्रका व्यवसायी आन्दोलित भएका छन् । सोमबार दिउँसो २ बजेतिर नचिनेको व्यक्तिहरुले हिमालयन सर्जिकलका युवराज बेल्बासेलाई कुटपिट गरेको विरोधमा उनीहर…