सल्लाह गरेर पार्टी अलग गरौँ भन्ने कुरा जहाँबाट आएको भए पनि सही होइन : नारायणकाजी श्रेष्ठ
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सल्लाह नै गरेर भए पनि पार्टी अलग गर्ने भनी आएको कुरा सही नभएको जनाएका छन् । …