बालुवाटारको दाबी- गुटको निर्देशनअनुसार संविधान कार्यान्वयनमा सभामुखले बाधा पुऱ्याएपछि प्रधानमन्त्री अध्यादेश ल्याउन बाध्य हुनुभो
सभामुख अग्निप्रसाद सापकोटाले संविधान कार्यान्वयनमा अवरोध सिर्जना गरेकाले प्रधानमन्त्री केपी ओली संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्न बाध्य भएको उनको सचिवालयले जनाएको छ । राष्ट्रपति विद्या भण्…
अध्यादेशबारे छलफल गर्न देउवाले बोलाए शीर्ष नेताको बैठक
सरकारले हठात् जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका विषयमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बुधबार दिउँ…
अध्यादेश तुरुन्त फिर्ता लिनुपर्छ, अब स्थायी कमिटीमा छलफल हुन्छ : माधव नेपाल
संसद् छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक, कांग्रेसको प्रस्ट विमति : देउवा
कोभिडका नाममा निजी अस्पतालको ठगी रोकिएन, नन्कोभिड बिरामीसँग १० प्रतिशत थप शुल्क
संवैधानिक परिषद्को बैठक सुरु, प्रधानमन्त्रीसहित राष्ट्रिय सभा अध्यक्ष र प्रधानन्यायाधीश सहभागी
गगन थापा भन्छन्- सरकारको असंवैधानिक र निरंकुश कदमलाई असफल बनाएरै छाड्नेछौँ
कांग्रेस नेता गगन थापाले राष्ट्रपतिसँगको साँठगाँठमा संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर अध्यादेश जारी गरिएको दाबी गर्दै आपत्ति जनाएका छन् । सरकारक…
बाबुराम भट्टराईको प्रस्ताव- अर्को विनाशकारी अध्यादेशअघि नै संसद् अधिवेशन बोलाऔँ
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बलिदानमार्फत स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिन…
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राजपत्रमा : विपक्षी दलका नेता र सभामुखविनै पनि संवैधानिक परिषद्ले निर्णय गर्न सक्ने
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित भएको छ । विपक्षी दलका नेता र सभामुखविनै पनि सं…
हाल बन्द रहेको भारत र चीनसँगको सीमा बन्द नै राख्ने सरकारको निर्णय
सरकारले कोरोना महामारीपछि बन्द गरेको भारत र चीनसँगको सीमालाई अझै बन्द राख्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले हाल बन्द रहेको सीमा…
अध्यादेशपछि प्रचण्डसहित नेकपा सचिवालयका पाँच नेता छलफलमा
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्कालै जारी गरेपछि सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयक…