उम्मेदवारलाई अब ‘रुफ टप भेहिकल’ प्रतिबन्ध
गृह मन्त्रालयले निर्वाचन प्रचारप्रसारका क्रममा ‘रुफ टप भेहिकल’ प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । बिहीबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुरक्षाको कारण देखाउँदै यस्तो निर्णय गरेको हो …
भाषा विवादमा फेरि अल्झियो इम्बोस्ड नम्बर प्लेट जडान
तीन करोड ८७ लाख ५० हजार अमेरिकी डलरको परियोजना झन्डै १० वर्षदेखि अलपत्र, अख्तियारमा भ्रष्टाचार उजुरी, सार्वजनिक तह र अड्डा–अदालतमा विवादैविवाद
ओलीले सार्वजनिक गरे आफ्नो प्रतिबद्धतापत्र : भ्रष्टाचार नियन्त्रणदेखि सुकुमवासीलाई लालपुर्जा बाँड्नेसम्मका योजना
पार्टीको औपचारिक घोषणापत्र नआउँदै एमाले अध्यक्ष एवं झापा ५ का उम्मेदवार केपी ओलीले मंगलबार आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । ओलीको प्रतिबद्धतापत्रमा राष्ट्…
अधिकांश दल र उम्मेवारको खर्च–आम्दानी ‘गुपचुप’
राजनीतिक दल र उम्मेदवारले चुनावसँग सम्बन्धित सबै आम्दानी र खर्च छुट्टै बैंक खातामार्फत गर्नुपर्ने निर्वाचन आचारसंहिता भए पनि अधिकांश दलको बेवास्ता, ६८ दलमध्ये…
भारतसँग पहिलोपटक पारस्परिक कानुनी सहायता सम्झौतामा हस्ताक्षर
अब अन्तरदेशीय अपराधमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त अनुसन्धान गर्न पाउने
निर्वाचन सुरक्षामा सशस्त्र प्रहरी : आजदेखि ५४१ स्ट्राइकिङ र १,२५२ मोबाइल टोली परिचालित
निर्वाचन सुरक्षाका लागि आजदेखि पूर्ण रूपमा सशस्त्र प्रहरी परिचालन हुने भएको छ । देशैभरि ५४१ स्ट्राइकिङ र एक हजार २५२ मोबाइल टोली सशस्त्र प्रहरीले खटाएको छ ।&nbs…
डेढ वर्षपछि बंगलादेशमा दलीय सरकार
नयाँ प्रधानमन्त्री रहमानले लिए शपथ, आज कार्यभार सम्हाल्दै