कर्मचारीको तलब बढ्दा ढुकुटीमा थप ६० अर्ब व्ययभार
सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी बजेटमार्फत घोषणा गरेको तलब वृद्धिले राज्यकोषमा थप ६० अर्ब रुपैयाँ व्ययभार हुने भएको छ । आर्थिक वर्ष ०८३/८४ को बजेटले राष्ट्रसेवक कर्मचारीका लागि हाल खाइपाइ आएको तलबमा …
काठमाडौंमा मापदण्डबाट छानिन्छन्, गरिन्छ अनुगमन, ललितपुरमा वडाको सिफारिस र विद्यालयको निर्णयबाट छनोट
विद्यालय छात्रवृत्तिमा राजधानीका दुई महानगर काठमाडौं महानगरमा स्पष्ट मापदण्ड, छनोट समिति र प्रत्यक्ष अनुगमनमार्फत पारदर्शी हुँदा वास्तविक विपन्न, असहा…
काठमाडौं महानगरको प्लस टु छात्रवृत्तिको नतिजा आज :परीक्षा दिने २२ हजार विद्यार्थीमध्ये करिब पाँच हजारले छात्रवृत्ति पाउने
संस्थागत विद्यालयबाट प्रदान हुने कक्षा ११ र १२ (प्लस टु) को छात्रवृत्तिका लागि काठमाडौं महानगरपालिकाले आइतबार छनोट परीक्षा सम्पन्न गरेको छ । ८३ वटा केन्द्र…
काकाकुल कटारी : रित्ता गाग्री बोकेर मेयरको घर घेरेपछि दमकलमा आयो पानी
खानेपानी आयोजनाको मोटर बिग्रिएपछि उदयपुरको कटारी बजार तथा आसपासका बस्तीमा पानी आपूर्ति बन्द भएको एक हप्ता भयो । खानेपानीको हाहाकार हुँदा पनि स्थानीय सरकारल…
विपक्षीको अवरोधबिच प्रतिनिधिसभा नियमावली पारित
विपक्षी दलहरूले वेल घेराउ, नाराबाजी र धकेलाधकेल गरिरहे, सभामुखले प्रक्रिया अगाडि बढाइरहे, अवरोधबिच बहुमतबाट पारित गरियो नियमावली
विद्यार्थी अभावले बन्द हुँदै सामुदायिक विद्यालय, थपिँदै निजी
५० भन्दा कम विद्यार्थी रहेका आठ हजार सामुदायिक विद्यालय गाभ्ने तयारीमा सरकार लागिरहँदा अघिल्लो शैक्षिक सत्रमा मात्रै १०४ निजी विद्यालय थपिए विद्यार्थी अभ…
निजामती सेवामा ३०% पुग्यो महिला सहभागिता
१७ वर्षको अवधिमा निजामती सेवामा महिला सहभागिता १८ प्रतिशत बढेर ३० प्रतिशत पुगेको छ । सरकारी र सार्वजनिक पदहरूमा न्यूनतम ३३ प्रतिशत महिला सहभागिताको अवधारणा…