१० वर्षको झन्डै दुई खर्ब कृषि अनुदान छानबिनमा
कृषि उपजको उत्पादनमा सुधार नभएको महालेखाको निष्कर्ष
रविविरुद्धको संगठित अपराधको मुद्दा संशोधन गर्न काठमाडौं अदालतको पनि स्वीकृति
संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा सबै ठाउँबाट फिर्ता, सहकारीपीडितलाई मिलापत्रमा रकम फिर्ता गर्न ढोका खुला
आरजुकै दबाबमा नियम मिचेर जर्मन कम्पनीलाई पासपोर्ट छाप्ने जिम्मा
ठेक्का दिन मूल्यांकन समिति गठनलगायतका निर्णय र राहदानी विभागका कर्मचारीको बयानका आधारमा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणाकै अप्रत्यक्ष संलग्नतामा अनियमितता भ…
डेढ महिनादेखि नेतृत्वविहीन ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान
उपकुलपतिका लागि ८६ दाबेदार, सर्टलिस्टको प्रक्रियामै अझ १५ दिन लाग्ने
स्थानीय तहमा बजेट पारित गर्ने रघुगंगा बन्यो देशकै पहिलो
म्याग्दीको रघुगंगा गाउँपालिका आगामी आर्थिक वर्षको बजेट पारित गर्ने पहिलो पालिका बनेको छ । पालिकाको बिहीबार सम्पन्न २१औँ गाउँसभाबाट ०८३/८४ का लागि ५६ करोड ४ …
जग्गा विवादमा सर्वोच्चको फैसला : सार्वजनिक जग्गामा भुलवश व्यक्तिको लालपुर्जा जारी हुँदैमा निजी हुँदैन
‘कानुनले आफ्नो हकप्रति जागरुकलाई मात्र संरक्षण दिन्छ, सुतेर बस्नेलाई होइन’
पासपोर्ट छपाइ ठेक्कामा ‘भागबन्डा’ प्रकरण : फास्ट ट्रयाकमा अख्तियारको अनुसन्धान, एक ठेकेदार पक्राउ, अर्का फरार
अख्तियारले दुई सातादेखि सहमहान्यायाधिवक्तासहित चार सहसचिव खटाएर गरिरहेको छ अनुसन्धान