मधेशमा १० करोडको पौष्टिक आहार खरिद ठेक्कामा मन्त्रालयकै आदेश अवज्ञा
स्वास्थ्य मन्त्रालयले ठेक्का प्रक्रिया रोक्न भन्यो, तर स्वास्थ्य निर्देशनालयले आदेश अवज्ञा गर्दै आर्थिक प्रस्ताव नै प्रकाशित गर्‍यो विगतका वर्ष गुणस्तरीयतामा प्रश्न उठ्ने गरेको मधेश प्रदेशको पौष्टिक आहार खरिद यसपालि…
विवादैविवादको चक्रव्यूहमा राप्रपा
चुनावी धक्का र एउटा समूहले पार्टी छाडेर हिँडेको चोट निको नहुँदै तथा २६ देखि २८ मंसिरसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिसकेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा …
राजदूत बन्न करिब २७ सयको दौड
खुला प्रतिस्पर्धाबाट योग्य अनुहार खोज्ने प्रयास, देशगत सूची बनाउँदै परराष्ट्र मन्त्रालय
९९ केन्द्रीय सदस्यको चुनाव सम्पन्न, ६ पदाधिकारीको आज
महाधिवेशन भद्रगोल भएको भन्दै प्रतिनिधि र नेताहरूकै गुनासो, साँझै सकिएको केन्द्रीय सदस्यको मतदानको नतिजा बिहानसम्म पनि भएन सार्वजनिक पदाधिकारीको उम्मेदवार…
होल्डिङ सेन्टरबाट सुकुमवासीको चेतावनी : विकल्प नदिई निकाले पुरानै ठाउँमा छाप्रो बनाउँछौँ
उपत्यकाका नदीकिनारा क्षेत्रबाट हटाइएका भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीले विनाविकल्प होल्डिङ सेन्टरबाट नहटाउन आग्रह गरेका छन् । उनीहरूले यथाशीघ्र …
साढे तीन करोड खर्चिएपछि तुहियो मधेश सरकारको परिवहन सेवा योजना
प्रदेश राजधानी जनकपुरधामदेखि पश्चिममा पर्सा र पूर्वमा सप्तरीसम्मको रुटमा चलाउन भन्दै मधेश सरकारले कार्यविधिविना नै खरिद गरेका पाँच बस एक वर्षसम्म चलाउन सकेन…
लुम्बिनीमा चलाउन एडिबीले अनुदान दिएका पाँच विद्युतीय बस साढे ६ वर्ष थन्क्याइयो
अहिले पठाइयो गौतम बुद्ध, नेपालगन्ज, सुर्खेत र धनगढी विमानस्थल