पर्सामा बजार अनुगमन तीव्र, दुई दिनमा आठ पसललाई कारबाही
पर्साका उपभोक्ताले ठगिएको गुनासो गरेपछि केही दिनयता स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्रता दिएको छ । अनुगमनका क्रममा व्यापारीले लापरबाही गरेको फेला पारेपछि सोमबार वीरगन्जका पाँचवटा पसललाई पाँच हजारदेखि २० …
२० हजार लिटर डिजेल बोकेको ट्यांकर थानकाेटमा पल्टियो
नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालय थानकोटअगाडि २० हजार लिटर डिजेल बोकेको ट्यांकर पल्टिएको छ । थानकोट डिपो प्रमुख प्रदीप यादवका अनुसार…
विद्युतीय सवारी चार्जिङ सेन्टर निर्माण गर्दै बागमती सरकार
२०८५ सम्म ठूला सहरमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीसाधन विस्थापन गर्ने लक्ष्य लिएको बागमती प्रदेश सरकारले चार्जिङ सेन्टर निर्माण प्रक्रिया सुरु गरेको छ । …
महालक्ष्मी विकास बैंकका ग्राहकलाई सेन्ट्रल डायग्नोस्टिक ल्याबरोटरीमा छुट
महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकका लागि कोभिड–१९ को पिसिआर परीक्षणका साथै अन्य स्वास्थ्य सेवामा छुट प्रदान गर्ने उद्देश्यले सेन्ट्रल डायग्नोस्टिक ल्…
गुहेश्वरी मर्चेन्टको २०औँ शाखा पोखरामा
ललितपुरको हरिहर भवनमा प्रधान कार्यालय रहेको गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले पोखराको न्युरोडमा आफ्नो २०औँ शाखा स्थापना गरी कारोबार सुरु गरेको छ …
सिद्धार्थ बैंकद्वारा दायित्वलाई सहयोग
सिद्धार्थ बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत दायित्व नामक संस्थालाई दायित्व नेपाल पब्लिक सर्भिस फेलोसिप अभियानका लागि ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ…
एनसेल आजियाटाको एसइई विद्यार्थीका लागि ‘पहिलो सिम’
एनसेल आजियाटा लिमिटेडले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)का विद्यार्थीका लागि ‘पहिलो सिम’ अफर ल्याएको छ । कम्पनीले एसइईका विद्यार्थीले १ र…