प्रदेश २ मा हुन्डी कारोबार बढ्यो

१४ भदौमा भारतबाट १२ लाख नेपाली रुपैयाँ लिएर आउँदै गरेका धनुषा नगराइन नगरपालिका जटहीमा ३५ वर्षीय रामबाबु यादवलाई सशस्त्र प्रहरीले पक्राउ गर्‍यो । त्यसको दुई दिनअगाडि १२ भदौमा पनि रौतहटको ईश्वरनाथ नगरपा…

भैरहवा विमानस्थलको ९२ प्रतिशत र पोखराको ६३ प्रतिशत निर्माण सम्पन्न

भैरहवा विमानस्थलको ९२ प्रतिशत र पोखराको ६३ प्रतिशत निर्माण सम्पन्न

कोभिड–१९ को असरबीच दुई अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले उल्लेख्य प्रगति हासिल गरेका छन् । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ९२ …

हवाई भाडामा सरकारको हस्तक्षेप : चार्टर उडानभन्दा बढी भाडा लिन नपाइने

हवाई भाडामा सरकारको हस्तक्षेप : चार्टर उडानभन्दा बढी भाडा लिन नपाइने

मलेसिया र दुबईबाट ४४ हजार ६ सय ४० मै कामदार स्वदेश फर्कन पाउने, विदेशी कम्पनीले पनि बढी लिन नपाउने विदेशमा अलपत्र नेपाली श्रमिकलाई नेपाल ल्याउँदा चार्टर …

रेसुंगा विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर शिलान्यास

रेसुंगा विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर शिलान्यास

रेसुंगा विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावरको बुधबार रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसाल र प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले संयुक्त रूपमा शिलान्…

जलविद्युतबाट घाटा खाइरहेका लगानीकर्ता उकासिँदै

जलविद्युतबाट घाटा खाइरहेका लगानीकर्ता उकासिँदै

लामो समयदेखि अंकित मूल्य (एक सय रुपैयाँ)भन्दा पनि तल रहेर कारोबार भइरहेका जलविद्युत् कम्पनीका लगानीकर्तालाई बजारको वृद्धि फाप्न थालेको छ । बुधबार मात्रै ९ वटा…

लक्ष्मी बैंकको सञ्चालक समिति अध्यक्षमा नेपाल

लक्ष्मी बैंकको सञ्चालक समिति अध्यक्षमा नेपाल

लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समिति बैठकले नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।&nb…