सुवास भट्ट
भट्ट नयाँ पत्रिकामा सार्वजनिक प्रशासन र सुशासनका क्षेत्रमा कलम चलाउने संवाददाता हुन् । उनी विगत १२ वर्षदेखि पत्रकारितामा सक्रिय छन् ।
निजामती सेवामा ट्रेड युनियनको साढे तीन दशकदेखिको दबदबा अन्त्य
०४६ को राजनीतिक परिवर्तनपछि निजामती प्रशासनमा खुलेका दलीय ट्रेड युनियनहरूको साढे तीन दशक लामो दबदबा अध्यादेशमार्फत अन्त्य, ट्रेड युनियनको सट्टा निजामती कर्मचारीको गुनासो सुनुवाइको प्रबन्ध
२६ हप्ता अघि
पूर्वराजा, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि बिचौलियासम्मको सम्पत्ति छानबिन सुरु
स्वदेशमा थुपारिएको मात्रै होइन, विदेशमा लुकाइएको धनदौलतसमेत सम्पत्ति छानबिन आयोगको दायरामा
२६ हप्ता अघि
कानुनविपरीत ६ सयभन्दा बढी गाडी दुरुपयोग, कनिष्ठ कर्मचारीसम्मको ‘रजाइँ’
प्रधानमन्त्री कार्यालय कानुनले तोकेभन्दा बाहिर प्रयोग भइरहेका सवारीसाधनको विवरण संकलन गर्दै
२६ हप्ता अघि
एकै झट्कामा १२०० भन्दा धेरै राजनीतिक नियुक्ति खारेज गर्दै सरकार
राजनीतिक नियुक्ति लिएकालाई राजीनामा दिन एक महिनाअघि नै भनेको थियो सरकारले
२६ हप्ता अघि