सुवास भट्ट

सुवास भट्ट

भट्ट नयाँ पत्रिकामा सार्वजनिक प्रशासन र सुशासनका क्षेत्रमा कलम चलाउने संवाददाता हुन् । उनी विगत १२ वर्षदेखि पत्रकारितामा सक्रिय छन् ।

पोखरा विमानस्थल निर्माणमा तीन अर्ब ६२ करोड कर छुट दिएर भ्रष्टाचार, तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १३ विरुद्ध मुद्दा

पोखरा विमानस्थल निर्माणमा तीन अर्ब ६२ करोड कर छुट दिएर भ्रष्टाचार, तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १३ विरुद्ध मुद्दा

मूल सम्झौताको प्रावधानविपरीत मिलेमतोमा नयाँ ‘कार्यान्वयन सम्झौता’ गरेर कर, महसुल र अन्य शुल्कहरू छुट दिई ठेकेदारलाई दोहोरो लाभ प्रदान गरेको अख्तियारको आरोप…

निजामती सेवामा ट्रेड युनियनको साढे तीन दशकदेखिको दबदबा अन्त्य

निजामती सेवामा ट्रेड युनियनको साढे तीन दशकदेखिको दबदबा अन्त्य

०४६ को राजनीतिक परिवर्तनपछि निजामती प्रशासनमा खुलेका दलीय ट्रेड युनियनहरूको साढे तीन दशक लामो दबदबा अध्यादेशमार्फत अन्त्य, ट्रेड युनियनको सट्टा निजामती कर्मचारीको गुनासो सुनुवाइको प्रबन्ध

पूर्वराजा, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि बिचौलियासम्मको सम्पत्ति छानबिन सुरु

पूर्वराजा, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीदेखि बिचौलियासम्मको सम्पत्ति छानबिन सुरु

स्वदेशमा थुपारिएको मात्रै होइन, विदेशमा लुकाइएको धनदौलतसमेत सम्पत्ति छानबिन आयोगको दायरामा

कानुनविपरीत ६ सयभन्दा बढी गाडी दुरुपयोग, कनिष्ठ कर्मचारीसम्मको ‘रजाइँ’

कानुनविपरीत ६ सयभन्दा बढी गाडी दुरुपयोग, कनिष्ठ कर्मचारीसम्मको ‘रजाइँ’

प्रधानमन्त्री कार्यालय कानुनले तोकेभन्दा बाहिर प्रयोग भइरहेका सवारीसाधनको विवरण संकलन गर्दै