सुवास भट्ट
भट्ट नयाँ पत्रिकामा सार्वजनिक प्रशासन र सुशासनका क्षेत्रमा कलम चलाउने संवाददाता हुन् । उनी विगत १२ वर्षदेखि पत्रकारितामा सक्रिय छन् ।
संवैधानिक र सहकारीसम्बन्धी अध्यादेश सिफारिस, राष्ट्रपति पौडेल परामर्शमा
सरकारले संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश जारीका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सदन स्थगन गर्दै सिफारिस अध्यादेशहरूबारे राष्ट्रपति…
२६ हप्ता अघि
२१ जिल्लामा मात्रै सरकारी, सार्वजनिक र गुठीको आठ हजार रोपनी जग्गा अतिक्रमण
सरकारले गठन गरेको जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले सरकारी, सार्वजनिक र गुठीको आठ हजार १९० रोपनी जग्गा अतिक्रमण भएको निष्कर्षसहित पाँच वर्षअघि नै ३३ वटा प्रतिवेदन बुझाएको थियो । तर, अतिक्रमित अधिकांश जग्गा सरकारले फिर्ता ल्याएन ।
२७ हप्ता अघि
कर्मचारीले दलीय सदस्यता लिए बर्खास्त, मुख्यसचिव र सचिवको पदावधि दुई वर्ष
ट्रेड युनियन खारेज, सचिव र सहसचिवलाई दुईवर्षीय कुलिङ पिरियडको व्यवस्था, सेवाअवधि ६० वर्ष पुर्याइयो
२७ हप्ता अघि
आठ महिनासम्म पनि खटाएको पालिकामा गएनन् प्रशासकीय अधिकृत, तीन दिनभित्र नगए कारबाही गर्ने संघीय मामिला मन्त्रालयको तयारी
सरकारले स्थानीय तहमा खटाएका केही कर्मचारी महिनौँ बित्दा पनि गएका छैनन् । कतिपय कर्मचारी आठ महिना बितिसक्दासमेत पालिकामा हाजिर भएका छैनन् । संघीय मामिला तथा …
२७ हप्ता अघि