मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 19 September, 2025
अमुल थापा काठमाडाैं
Invalid date format १२:५o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बानेश्वर यातायात कार्यालय सरसफाइमा जुटे युवा (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:५o:oo

‘हाम्रो ठाउँ, हामी बनाऔँ’ भन्ने नाराका साथ पुनर्निर्माण अभियानले यातायात व्यवस्था विभाग सरसफाइ गरेको छ । शुक्रबार संविधान दिवसको अवसर पारेर अभियानले बिहान ८ बजेबाट सरसफाइको काम गरेको हो । 

सरसफाइ, साना मर्मत, पुनर्स्थापना कार्य
हामी सबैको श्रमदान, हाम्रा साझा जिम्मेवारी

यही नारासहित अभियन्ता सरसफाइमा सहभागी थिए ।