मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ३ शुक्रबार
  • Friday, 19 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असोज ३ शुक्रबार १६:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

गृह मन्त्रालयद्वारा सहायता कक्ष स्थापना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असोज ३ शुक्रबार १६:३२:oo

जेन–जीको आन्दोलनपछिको अवस्थामा जनताको समस्या र सुझाव सुन्नका लागि गृह मन्त्रालयले सहायता कक्षा स्थापना गरेको छ ।

मोबाइल नम्बरसहित सहायता कक्ष स्थापना गरिएको र त्यसमा एसएमएस ह्वाट्सएप, भाइबरमार्फत समेत जानकारी गराउन सकिने मन्त्रालयका सहायक प्रवक्ता रवीन्द्र आचार्यद्वारा जारी सूचनामा उल्लेख छ। गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनअनुसार यस्तो सहायता कक्ष स्थापना गरिएको हो।