मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असोज २ बिहीबार १४:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्च अदालतको इजलास पालमुनिबाट सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार १४:५९:oo

बिहीबारदेखि सर्वाेच्च अदालतको इजलास पालमुनिबाट सञ्चालन भएको छ । गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा अदालतको भवनमा आगजनी भएपछि इजलास पालमुनिबाट सञ्चालन भएको हो ।  

आगजनीका कारण अदालतको भौतिक संरचना जलेर नष्ट भएसँगै मुद्दाका मिसिल पनि जलेर नष्ट भएका छन् ।