मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025
तस्बिर : क्यान
नयाँ पत्रिका काठमाडौं
२o८२ असोज २ बिहीबार o८:२o:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मूलपानीमा क्रिकेटरले थाले प्रशिक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असोज २ बिहीबार o८:२o:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीले बुधबारदेखि प्रशिक्षण सुरु गरेको छ । आगामी साता वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० आई सिरिजका लागि खेलाडीले मूलपानी क्रिकेट मैदानमा प्रशिक्षण सुरु गरेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

वेस्ट इन्डिजसँगको सिरिजलाई नेपाली खेलाडीले आइसिसी विश्वकप टी–२० अन्तर्गत एसियन छनोटको  तयारीका रूपमा लिएका छन् ।