मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:२९:oo
Read Time : < 1 मिनेट
समाचार

नेपाल प्रहरीका ९० डिएसपीको सरुवा, संखुवासभामा कुमार मैनाली, दार्चुलामा गौरव महत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:२९:oo

नेपाल प्रहरीका ९० डिएसपीको सरुवा भएको छ । अवधि पुगेका डिएसपीहरूको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

सरुवामा विभिन्न जिल्ला तथा कार्यालयका प्रमुख फेरिएका छन् । 

जिल्ला प्रहरी कार्यालय संखुवासभामा कुमार प्रसाद मैनाली, पाँचथरमा अनिश कर्ण, दार्चुलामा गौरव महत, प्युठानमा नरहरि अधिकारी, अर्घाखाँचीमा दिवस जिसी, डडेल्धुरामा बरुणबहादुर सिंहको सरुवा भएको छ। 

सरुवामा उपत्यकाका विभिन्न वृत्तका प्रमुख पनि फेरिएका छन्। स्वयम्भू वृत्तमा मोहनमणि अधिकारी, बौद्धमा सन्तोष रोका, गौशालामा प्रकाश श्रीमल, दरबारमार्गमा नारायण डाँगी, जगातीमा चञ्चला श्रेष्ठको सरुवा भएको छ । प्रहरी वृत्त मालीगाउँमा धनबहादुर बोहरा र चापागाउँमा निशेष चापागाई‌ंको सरुवा भएको छ।