पश्चिम नेपालमा भूकम्प गएको छ । रााष्ट्रय भूकम्प मापन केन्द्रका अनुसार बुधबार राति ८ः२५ मा बागलुङ र रुकुम पूर्वको पाटीहाल्ने भन्ज्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प ४.६ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।