मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेपाल प्रहरीका ४८ एसपीको सरुवा, पर्सामा सुदीप पाठक, बाँकेमा अंगुर जिसी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:१o:oo

प्रहरी प्रधान कार्यालयले ४८ एसपीको सरुवा गरेको छ । सरुवामा विभिन्न जिल्लाका प्रमुख फेरिएका छन्। 

पर्सामा सुदिपराज पाठक, बाँकेमा अंगुर जिसी, कास्कीमा नवीन कार्की, मोरङमा कवित कटवाल, सुनसरीमा केशव थेवे, भक्तपुरमा सूर्यबहादुर खड्का, पूर्वी नवलपरासीमा युवराज खड्का र मकवानपुरमा सुवासचन्द्र बोहरालाई खटाइएको छ। त्यस्तै, कपिलवस्तुमा सन्तोष आचार्य, दाङमा दिपक श्रेष्ठ, पाल्पामा दिपेन्द्र पञ्जियार थारुको सरुवा भएको छ।