जेन–जीको आन्दोलनमा समर्थन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन् । जेन–जीको आन्दोलनका कारण देश अस्तव्यस्त रहेको अवस्थामा मुख्यमन्त्री सिंहले राजीनामा दिएकाे मुख्यमन्त्री सचिववालयले जनाएको छ ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।