जेन–जी आन्दोलनकारीले कांग्रेस महामन्त्री गगन थापाको घरमा तोडफोड गरेका छन् ।
काठमाडौंको रातोपुलमा रहेको थापाको घरको गेट र झ्यालमा तोडफोड गरेका छन् । सोमबार सरकारले १९ जना जेन–जीको हत्या गरेपछि आक्रोशित युवाहरू आक्रामक भएका छन् ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।