नक्सालस्थित हिल्टन होटलमा आगजनी भएको छ। सोमबार १९ जना जेनजीलाई सरकारले गोली ठोकेर मारेपछि आक्रामक भएका युवाहरुले प्रहरी प्रधान कार्यालय नजिकै रहेको होटलमा आगजनी गरेका हुन् ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।