
भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै हजारौँ युवा सडकमा उत्रिएका छन् । सत्ताबाट खोसिएको सामाजिक सञ्जाल फिर्ता, भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै हजारौँ युवा सडकमा उत्रिएका हुन् । नयाँ पत्रिकाकर्मी अमुल थापाको ड्रोनले कैद गरेका केही तस्बिर :