मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण २९ बिहीबार १४:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हामी मलको समस्या नबुझ्ने कृषिमन्त्री नियुक्ति गर्छौँ : सांसद खतिवडा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २९ बिहीबार १४:५८:oo

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मलको समस्या नबुझ्ने खालका कृषिमन्त्री  नियुक्ति गर्ने हाम्रो परम्परा रहेको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद खतिवडाले देशभर मलको हाहाकार छ । जनता पीडित छन्, तर कृषिमन्त्रीले समस्या बुझ्दैनन् भने ।

उनले लम्किस्किन रोगले देशैभर सताएर वस्तुभाउ मरेको भन्दै तुरुन्त सबै जिल्लामा डाक्टर पठाएर समाधान गर्न आग्रह गरे । उनले मध्यपहाडी लोकमार्गको सोखु खोला र भण्डारे खोलामा पुल निर्माणकाे  व्यवस्था गर्न माग गरे ।