१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 17 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:३२:oo
Read Time : < 1 मिनेट
खेलकुद

नेपाललाई नेदरल्याड्सले दियो १५३ रनको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:३२:oo

त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाललाई नेदरल्यान्ड्सले १५३ रनको मध्यम लक्ष्य दिएको छ। टस जितेर पहिले बलिङ गरेको नेपालले  नेदरल्यान्ड्सलाई १५२ रनमा रोकेको हो। 

नेपालका लागि सन्दीप लामिछानेले ३, नन्दन यादवले २ तथा ललित राजवंशी र कुशल भुर्तेलले १/१ विकेट लिए। 

डेब्यु गरेका बलर रूपेश सिंहले ३ ओभरमा ३१ रन दिएकोमा विकेट लिन सकेनन्। 

नेदरल्यान्ड्सका लागि तेजा निदामनरूले ३५, बिक्रमजित सिंहले ३० तथा सकिब जुल्फिकरले अविजित २५ रनको योगदान दिए।