१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २८ बुधबार
  • Thursday, 12 June, 2025
संजित परियार काठमाडाैं
२o८२ जेठ २८ बुधबार १२:२६:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

असारको पहिलो सातादेखि ग्वार्को फ्लाइओभरबाट सवारीसाधन चल्ने (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८२ जेठ २८ बुधबार १२:२६:oo

ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ । असारको पहिलो सातादेखि फ्लाइओभरबाट सवारीसाधन चलाउन मिल्ने गरी अहिले तयारी भइरहेको छ। कालोपत्रे, लाइट जडान र रङ लगाउने कामहरू अहिले भइरहेको छ। नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर :