मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विपक्षी दलले मागे प्रधानमन्त्रीको राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:१६:oo

विपक्षी दलले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् । आज बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको हो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन् ।

बैठकले नरसंहारको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको मागसमेत गरेको माओवादी उपमहासचिव वर्षमान पुनले जानकारी दिए । जेन–जीसँग सार्थक वार्ता गर्नुपर्ने पनि विपक्षी दलहरूले औँल्याएका छन् । बैठकले जेन–जी आन्दोलनका जायज मागप्रति समर्थन गरेको छ ।