जलेश्वर कारागारमा रहेका ५७६ कैदीबन्दीध्ये ५७५ ढोका फोरेर भागेका छन् । आन्दोलनकारीले कारागार घेराबन्दी गर्दै होहल्ला गरेपछि प्रहरी पछि हटेको थियो । सोही मौकामा भित्रबाट कैदीबन्दीले ढोका फोरेको कारागार प्रशासनले जनाएको छ ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।