१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 23 June, 2025
अमुल थापा काठमाडाैं
Invalid date format ११:५३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

संसदका अधिकांश कुर्सी रित्तो, रास्वपा  र राप्रपाद्वारा बैठक बहिष्कार, अन्य सांसद कहाँ गए ? (फोटोफिचर)

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:५३:oo

सोमबारको प्रतिनिधिसभा बैठकमा एकतिहाइ सांसद पनि सहभागी छैनन् । जेठ १३ गतेदेखि रास्वपाले अवरुद्ध गर्दै आएको बैठक असार ९ गतेसम्म आइपुग्दा पनि अवरोध कायमै राखेको छ । रास्वपाले वेल घेराउ गरिरहेको छ भने राप्रपाका सांसद बैठक छोडेर बाहिरिएका छन् । बैठकमा सांसदले भरिभराउ हुनुपर्ने कुर्सी सोमबार अधिकांश रित्ता थिए । सत्तापक्षीय सबै सांसद पनि बैठकमा सहभागी छैनन् । आखिर कहाँ गए ? नयाँ पत्रिकाको क्यामेरामा कैद केही तस्बिर :