सिन्दूरले सिंगारियो सिन्दूर जात्रा (फोटोफिचर)

शुक्रबार, २५ कार्तिक, २०७९
डिजिटल संस्करण

काठमाडौंमा सिन्दूर जात्रा मनाएको छ। शुक्रबार चाबहिलको चन्द्र विनायक मन्दिरमा सिन्दूर जात्रा मनाएको हो। 

गणेश र भैरवलाई खटमा राखेर पूजा गर्दै स्थानीयले सिन्दूर जात्रा बनाएका छन्।

तस्बिरहरू :

सुझावित समाचार