मन्त्री चौधरीलाई आयोगको २४ घन्टे स्पष्टीकरण

शनिबार, ५ कार्तिक, २०७९
डिजिटल संस्करण

खानेपानीमन्त्री उमाकान्त चौधरीलाई निर्वाचन आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको छ। 

चुनाव प्रचार–प्रसारमा सरकारी गाडी दुरुपयोग गरेको उजुरीका आधारमा उनलाई आयोगले स्पष्टीकरण सोधेको हो। मन्त्री चौधरी बारा –१ बाट प्रतिनिधिसभाका लागि गठबन्धनका साझा उम्मेदवार हुन्। 

सुझावित समाचार