माओवादीले टुंग्यायो पदाधिकारी, देव गुरुङ महासचिव

शनिबार, ४ भदौ, २०७९
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्रले पदाधिकारीको टुंगो लगाएको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीको टुंगो लगाएको हो ।

यस्तो छ पदाधिकारीको सूची 

अध्यक्ष: पुष्पकमल दाहाल  ‘प्रचण्ड’

वरिष्ठ उपाध्यक्ष: नारायणकाजी श्रेष्ठ ‘प्रकाश’

उपाध्यक्ष: कृष्णबहादुर महरा

महासचिव: देव गुरुङ

उपमहासचिव : वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल

सचिव: दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की

कोषाध्यक्ष: श्रीराम ढकाल प्रशान्त

सुझावित समाचार