जबराविरुद्धको महाभियोग सिफारिस समितिको पहिलो बैठक सुरु

बुधबार, १ भदौ, २०७९
डिजिटल संस्करण

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको पहिलो बैठक सुरु भएको छ ।

सिंहदरबारस्थित कानुन समितिको हलमा सुरु बैठकमा सभापति चयन र कार्यविधि निर्माणको विषयमा छलफल हुनेछ । सभापति चयन नभएकाले सुरुको बैठक ज्येष्ठ सदस्य रामबहादुर विष्टको अध्यक्षतामा बसेको छ । 

सुझावित समाचार