अनुपजंग थापा नेपाली सेनाको रथीमा बढुवा

अनुपजंग थापा नेपाली सेनाको रथीमा बढुवा

काठमाडौं- नेपाली सेनामा रिक्त भएको रथी पदमा अनुपजंग थापा बढुवा भएका छन्। गत ४ मंसिरको मन्त्रिपरिषद् बैठकले उनको बढुवा गरेको हो । मंगलबार उनलाई प्रधानसेनापत…