बजेट र कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

मंगलबार, १७ साउन, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट तथा कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन्।

मन्त्री तथा सचिवहरूलाई प्रधानमन्त्रीको कार्यालय सिंहदरबार बोलाएर प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन्। सो क्रममा उनले बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्थाका बारेमा जानकारीसमेत लिएका छन्।

सुझावित समाचार