उपचार गरेर फर्किइन् आरजु

आइतबार, १५ साउन, २०७९
डिजिटल संस्करण

कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवा आज स्वदेश फर्किएकी छिन् ।
भारतको नयाँदिल्लीमा स्वास्थ्य उपचारपछि उनी आज स्वदेश फर्किएकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवापत्नी उनले नयाँदिल्लीको म्याक्स अस्पतालमा शल्यक्रिया गराएकी थिइन् ।

सुझावित समाचार