उपसभामुखको निर्वाचनको लागि मनोनयन दर्ता हुँदै, मतदान शुक्रबार ३ बजे

बिहिबार, ३० असार, २०७९
डिजिटल संस्करण

आज प्रतिनिधि सभाको उपसभामुखको  निर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ । मनोनयनका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्मको लागि समयसीमा तोकिएको छ ।

उम्मेदवारको सूची पनि आजै प्रकाशन गर्ने कार्यसूची छ । रिक्त उपसभामुखको मतदान शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुनेछ ।

सुझावित समाचार