वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई १० प्रतिशत प्राथमिक सेयर (आइपिओ)मा प्राथमिकता दिइने भएको छ । यसैगरी, पुँजी बजारमा गैरआवासीय नेपालीको लगानी गर्न खुला गर्न कानुनी व्यवस्था गरिने । यस्तै, एक परिवार एक बिमा कार्यक्रम साकार गरिने भएको छ । बिमा महाविपत्ति बन्ड जारी गर्न अध्ययन गरिने भएको छ । बिमा कलेज स्थापना गर्न प्रोत्साहन गरिनेछ ।
वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई दश प्रतिशत प्राथमिक सेयरमा प्राथमिकता दिइने
सुझावित समाचार
जेनजी आन्दोलनका फौजदारी मुद्दा फिर्तासम्बन्धी प्रतिवेदन गृहमा पठाउने निर्णय
काठमाडौं । सरकारले जेनजी आन्दोलनका फौजदारी मुद्दा फिर्तासम्बन्धी प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको …
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय
काठमाडौं । असोज ९ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएकाे छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरे…
गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति…
कांग्रेस टुटफुटको शृंखला : ००४, ०१०, ०५९ मा फुट्यो, अहिले फेरि विभाजनको सँघारमा
लोकतन्त्रका लागि स्थापनाकालदेखि लड्दै आएको पुरानो पार्टी कांग्रेसले १५औँ महाधिवेशन दुई चिरामा विभाजित भएर सम्पन्न गर्दै छ । स्थाप…
कांग्रेस महाधिवेशन उद्घाटन सत्र : लोकतन्त्रदेखि आर्थिक रूपान्तरणसम्म सहकार्यको पक्षमा शीर्ष नेता
काठमाडाैं/ प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राष्ट्रिय मुद्दामा सत्तापक्ष–प्रतिपक्षको घेराभन्दा माथि उठेर सहकार्य गर्न सकि…
ठमेलमा बलात्कार गरेको अभियोगमा सेनाका मेजर पक्राउ
काठमाडौं/ बलात्कार मुद्दामा नेपाली सेनाका मेजर पक्राउ परेका छन्। प्रहरी वृत्त दरबारमार्गले एक साताअघि मेजर अनिलबहादुर बस्नेतलाई…